काठमाडौं । सिन्धुली अस्पतालका विशेषज्ञ डाक्टरहरूको अनियमित सरूवा गरिएपछि अस्पतालको सेवा प्रभावित भएको छ । सिन्धुली अस्पतालका पाँच जना विशेषज्ञ डाक्टरलाई बागमती प्रदेश सरकारले निर्वाचन आचारसंहिता कार्यान्यन भइसकेपछि सरूवा गरेपछि सिन्धुली अस्पतालको सेवा प्रभावित भएको हो । अस्पतालमा एमडिजिपि दुई जना, इन्टरनल मेडिसिन एक जना, छालारोग विशेषज्ञ एक जना र स्त्रीरोग विशेषज्ञ एक जनाकाे एक […]