सगरमाथा अञ्चल अस्पतालमा विशेषज्ञ डाक्टरको अभाव, अस्पताल रेफरल सेन्टरमा सीमित

राजविराज– दरबन्दी अनुसार विशेषज्ञ डाक्टर नहुँदा सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सेवा प्रभावित भएको छ। दुई तिहाइभन्दा बढी डाक्टरको पद रिक्त हुँदा...

सम्बन्धित सामग्री

बाजुरा जिल्ला अस्पतालमा पहिलो पटक प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डाक्टर

धनगढी – बाजुरा जिल्लामा पहिलो पटक प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डाक्टरले सेवा दिन सुरु गरेका छन्। जिल्ला अस्पताल बाजुरामा बिहीबारदेखि वरिष्ठ प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डाक्टर सुनिल कुमार शाहले सेवा दिन सुरु गरेका जिल्ला अस्पताल बाजुराका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मिलन जोशीले बताए। स्त्री रोग विशेषज्ञ नहुँदा महिला तथा त्यसमा पनि गर्भवती महिलालाई उपचारमा समस्या भइरहेको […]

चिकित्सकविहीन मुगुमा विशेषज्ञ डाक्टर पठाइयो

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक वर्षदेखि चिकित्सकविहीन मुगुमा विशेषज्ञ डाक्टर पठाएको छ । विशेषज्ञ चिकित्सक अभावका कारण मुगुका सुत्केरीले सास्ती भोग्दै आएका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा मङ्गल रावलका अनुसार डा जीतेन्द्र कँडेलले छोडेपश्चात् प्रतिष्ठानले पठाएका विशेषज्ञ डा सिद्धार्थ खातीले दुई वर्ष सेवा दिएका थिए । उनले छोडेपछि विशेषज्ञ चिकित्सकविहीन मुगुका बिरामी मारमा परेका थिए ।डा रावलले भने, “अस्पताल चिकित्सकविहीन हुँदा त्यहाँका सात

आठ महिनापछि मुगु अस्पतालमा विशेषज्ञ डाक्टर

जिल्ला अस्पताल मुगुले विशेषज्ञ डाक्टर पाएको छ । अस्पतालले करिब आधा वर्षभन्दा बढी अर्थात् ८ महिनापछि विशेषज्ञ डाक्टर पाएको हो ।गत मंसिरमा एमडिजिपी विशेषज्ञ डाक्टर सिद्धार्थ ध्वज खाँतीले बीचमै छाडेपछि  मुगु अस्पतालमा विशेषज्ञ डाक्टरको पद खाली थियो ।  यसै समस्यालाई मध्येनजर गर्दै मंगलबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एमडिजिपी डाक्टर सुरेन्द्र शाक्यलाई मुगु अस्पतालमा ५ वर्षको लागि पठाइएको छ ।    मुगालीको स्वास्थय क्षेत्रलाई मनन गर्दै बिरामीको मर्म बुझेर आफूले प्रत

आठ महिनापछि मुगु अस्पतालमा विशेषज्ञ डाक्टर

मुगु– जिल्ला अस्पताल मुगुले विशेषज्ञ डाक्टर पाएको छ । अस्पताले करिब आधा वर्ष भन्दा बढी अर्थात् ८ महिना पछि विशेषज्ञ डाक्टर पाएको हो । गत मंसिरमा एमडिजिपी विशेषज्ञ डाक्टर सिद्धार्थ ध्वज खाँतीले बिचमै छाडेपछि मुगु अस्पतालमा विशेषज्ञ डाक्टरको पद खाली रित्त थियो । यसै समस्या लाई मध्येनजर गर्दे मंगलबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एमडिजिपी […]

मुगु अस्पतालमा आठ महिनापछि विशेषज्ञ डाक्टर

काठमाडौँ । १५ शय्या र ५७ बेड रहेको जिल्लाको एक मात्र अस्पतालले आठ महिनापछि मात्रै विशेषज्ञ डाक्टर पाएको छ । गत मंसिरमा एमडिजिपी डाक्टर सिद्धार्थ खातीले छाडेपछि विशेषज्ञ डाक्टरको पद खाली भएको थियो । मंगलबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट एमडिजिपी डाक्टर सुरेन्द्र शाक्यलाई मुगु अस्पताल पठाइएको छ । लामो समयदेखि विशेषज्ञ डाक्टर नहुँदा यहाँका […]

बाजुरामा पहिलो पटक स्त्रीरोग विशेषज्ञ डाक्टर आउँदै, स्थानीय हर्षित

धनगढी – स्त्री रोग विशेषज्ञ नहुँदा महिला तथा त्यसैमा पनि गर्भवती महिलालाई उपचारमा समस्या भइरहेको बाजुरामा अब स्त्रीरोग विशेषज्ञ डाक्टर जाने भएका छन्। स्वास्थ्य सेवाका हिसाबले पछि रहेको बाजुरा जिल्लामा विशेषज्ञ डाक्टर नहुँदा उपचारमा निकै समस्या हुने गरेको छ। जिल्ला अस्पताल बाजुरामा उपचारका लागि आउने महिलाहरुलाई स्त्रीरोग विशेषज्ञ नहुँदा धेरै रोग लुकाउनु पर्ने अवस्था छ। […]

विशेषज्ञ डाक्टर नहुँदा बिरामी समस्यामा

यातायात रोग, भोक, गरिबी र बेरोजगारीको चपेटामा परेको हिमाली जिल्ला मुगुमा रहेको एकमात्र जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा बिरामी समस्यामा परेका छन् ।१५ शैया रहेको जिल्ला अस्पताल ठिनीमा तीनजना विशेषज्ञ डाक्टर र चारजना मेडिकल अधिकृतको दरबन्दी भए पनि चार महिना पहिलेदेखि विशेषज्ञ डाक्टर नहुँदा करारमा रहेका चारजना मेडिकल अधिकृतको भरमा जिल्ला अस्पताल सञ्चालनमा आएको छ […]

आयोगद्धारा तीन अस्पताललाई विशेषज्ञ डाक्टर पढाउने अनुमति

काठमाडौं, २ पुस । चिकित्सा शिक्षा आयोगले तीन निजि अस्पताललाई विशेषज्ञ डाक्टरलाई अध्यापन गराउन अनुमति दिएको छ । आयोगले ग्रान्डी अस्पताल, नेपाल मेडिसिटी अस्पताल र बिएन्डबी अस्पताललाई अनुमति दिएको हो । ग्रान्डी अस्पताललाई अर्थोपेडिक्स विषयका लागि १ वटा, नेपाल मेडिसिटी अस्पताललाई प्याथोलोजी, रेडियोलोजी र एनेस्थेसियोलोजी १/१ गरी तीन वटा र बिएन्डबी अस्पताललाई अर्थोपेडिक्समा २ वटा […]

विशेषज्ञ डाक्टर नहुँदा बिरामीलाई समस्या

रुकुम पूर्वस्थित ५० शय्याको जिल्ला अस्पतालमा एउटा पनि विशेषज्ञ डाक्टर नहुँदा बिरामीलाई समस्या व्यहोर्नु परेको छ ।लुम्बिनी प्रदेश सरकार मातहतको सो जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा जटिल अवस्थाका बिरामीलाई अन्य जिल्लामा रिफर गर्नुपर्ने बाध्यता कायम रहेको स्थानीयवासीको गुनासो छ ।स्थापनाकालदेखि नै सो अस्पतालमा एउटा पनि विशेषज्ञ डाक्टर उपलब्ध हुन सकेको छैन । अस्पतालमा फरक–फरक विधाका गरी विशेषज्ञ डाक्टरको १० वटा दरबन्दी छ । तर अस्पताल स्थापना भएदेखि नै विशेषज्ञ डाक्टरको सबै दरबन्दी खाली रह

विशेषज्ञ डाक्टर नहुँदा जिल्ला अस्पताल रुकुमपूर्वमा समस्या

रुकुम पूर्व : जिल्ला अस्पताल रुकुमपूर्वमा विशेषज्ञ डाक्टर नहुँदा जटिल अवस्थाका बिरामीले सास्ती भोग्दै आएका छन्। अस्पताल स्थापना भएदेखि विशेषज्ञ डाक्टर नहुँदा जटिल अवस्थाका बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता भएको हो।विशेषज्ञ डाक्टर नहुँदा जटिल अवस्थाका बिरामीलाई जिल्लाबाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालका प्रमुख डा. गणेश चौधरीले जानकारी दिए। अस्पतालमा फरक–फरक विधाका गरी विशेषज्ञ डाक्टरको मात्र १० दरबन्दी रहेको अस्पतालका प्रमुख चौधरीले बताए।विशेषज्ञ डाक्टर नहुँदा हर्निया, हाइड्रोसिल,