मुगु अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा उपचार सेवा प्रभावित

वीर बहादुर बम, मुगु । जिेल्ला अस्पताल मुगुमा विशेषज्ञ डाक्टर नहुँदा बिरामीको जटिल उपचार सेवा प्रभावित भएको छ । अस्पतालमा काज सरुवा भई आएका एमडिजिपी चिकित्सक सिद्धार्थध्वज खाती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान फर्केपछि अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव भएको हो । उनी ३ भदौमा आफ्नो काजको म्याद थप्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान गएका थिए । तर, प्रतिष्ठानले उनलाई फिर्ता […]