अस्पताल आफैँ थला पर्‍याे, रुँदै फर्कन्छन् बिरामी

कञ्चनपुर – हरेक स्थानीय तहमा विशेषज्ञ डाक्टर सहितको अस्पताल बनाउने सरकारको नीति भए पनि महाकाली अञ्चल अस्पतालमा भने दरबन्दी अनुसारका विशेषज्ञ डाक्टर नभएर सेवा प्रभावित भएको छ ।  सरकारले पटकपटक गरी २८ जना चिकित्सकको दरबन्दी कायम गरेपनि पदपूर्ति भने हुन सकेको छैन । एकजना मेडिकल सुपरिटेण्डेन्ट, ६ जना मेडिकल अफिस...

सम्बन्धित सामग्री

शरणार्थी प्रकरणका अभियुक्त केशव दुलाल बिरामी परेपछि अस्पताल लगियाे

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त केशव दुलाल बिरामी परेपछि अस्पताल लगिएको छ ।

अस्पताल भर्ना भएका बिरामी खोलामा मृत फेला

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भर्ना भएर उपचाररत बिरामी जुगाडखोलामा मृत भेटिएका छन्। ६ दिनदेखि अस्पतालमा भर्ना भएका तातोपानी गाउँपालिका– ५ लाम्राका ७३ वर्षीय लल्लु सार्की अस्पतालनजिकै रहेको जुगाडखोलामा...

धादिङमा दैनिक डेङ्गुका बिरामी अस्पताल भर्ना

काठमाडौँ,२४ भदौ । जिल्ला अस्पताल धादिङमा दैनिक डेङ्गुका बिरामी उपचारका लागि भर्ना हुन थालेका छन् । एक सातादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेङ्गुका बिरामी उपचार गर्न आउने गरेका छन् । लक्षण देखापरेका बिरामीमध्ये परीक्षण गर्दा दैनिक १० जनाभन्दा बढीलाई डेङ्गु पुष्टि हुने गरेको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए । “दैनिक १०–१२ जनामा […]

धादिङमा दैनिक डेंगीकाे बिरामी अस्पताल भर्ना

जिल्ला अस्पताल धादिङमा दैनिक डेंगीका बिरामी उपचारका लागि भर्ना हुन थालेका छन् । एक सातादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेंगीका बिरामी उपचार गर्न आउने गरेका छन्।...

शिक्षण अस्पताल कोहलपुरमा डायलाइसिस सेवा बन्द, मर्कामा बिरामी

सरकारबाट पाउनुपर्ने रकम नपाएको भन्दै डायलाइसिस सेवा बन्द गरिएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका बिरामी मर्कामा परेका छन्। अस्पतालको डायलाइसिस सेवा गत शुक्रबारबाट बन्द गरिएपछि उपचारका लागि आएका बिरामी मर्कामा परेका हुन्।...

अस्पताल खुल्यो, बिरामी आएनन्

कालिकोट सदरमुकाम मान्मामा कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको सरुवा रोग अस्पताल छ। अस्पतालमा १९ जना कर्मचारी छन्। तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २०७८ मंसिरमा उद्घाटन गरेको यो अस्पतालमा बिरामी भने आउँदैनन्।...

अस्पताल बाहिरै झाडापखालाका बिरामी

कपिलवस्तुको कृष्णनगर नगरपालिकाको वडा नं ७, ८,९ मा फैलिएको झाडापखालाबाट बिरामी भएकालाई बेडको अभावमा शिवराज अस्पताल  परिसरमा राखेर उपचार गरिँदै।

मुगुका जिल्ला अस्पताल र स्वास्थ्य सस्थामा बिरामी बालबालिकाले भरिभराउ

मुगु –जिल्ला अस्पताल ठिनी मुगुमा बिरामी बालबालिकाले भरिभराउ भएको छ । बालबालिकामा ज्वरो, निमोनिया, रुघाखोकीलगायतका समस्या देखिएका छन् । बिरामी बालबालिकाले अस्पताल भरिभराउ भएपछि बेडको अभाव भएको छ  ।सबैभन्दा बढी रुगाखोकी ज्वरो आउने जस्ता बालबालिकाहरु जिल्ला अस्पतालमा दैनिक २०–२५ जना आउने गरेका छन् । श्वास–प्रश्वाससम्बन्धी समस्या भएका बालबालिका ९० प्रतिशत अस्पताल आउने गरेका छन् । पछिल्लो समयमा […]

कोभिडका नयाँ बिरामी भर्ना गर्न नसक्ने अवस्थामा पुग्यो कर्णाली प्रदेश अस्पताल

सुर्खेतको वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेश अस्पताल पनि कोभिड–१९ संक्रमण भएका नयाँ बिरामी भर्ना गर्न नसक्ने अवस्थामा पुगेको छ।

जिल्ला अस्पताल लमजुङमा ज्वरो र रुघाखोकीका बिरामी बढे

जिल्ला अस्पताल लमजुङमा रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । मौसममा आएको परिवर्तनसँगै अस्पतालमा भाइरल ज्वरोका बिरामी बढेका हुन् । गर्मी बढेसगै जिल्लामा नीजि तथा सरकारी अस्पतालहरुमा बिरामीको संख्या बढेको...