२२ असोज,बुटवल । नेपाली कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउन नसकेपछि लुम्बिनी प्रदेशमा शुक्रबार हुने भनिएके मन्त्रिपरिषद विस्तार सरेको छ । नेपाली कांग्रेसबाट बाँकेका सुरेन्द्र हमाल र रुपन्देहीका वसिउद्दिन खाँलाई मन्त्री बनाउने विषयमा पार्टीमा सहमति जुटेपनि थप एक मन्त्री र दुई राज्यमन्त्रीमा सहमति जुट्न नसकेको हो । कांग्रेसले मन्त्री हुनेको नाम टुंगो लगाएको भए मुख्यमन्त्री कुलप्रसाद […]