गण्डकी प्रदेशको मन्त्रिपरिषद विस्तार, डोबाटे भए बिना विभागीयमन्त्री

तनहुँ : गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषद विस्तार गरेको छ।मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले सोमबार मन्त्रिपरिषद बिस्तार गरेका हुन्।मन्त्रिपरिषद विस्तारमा सांसद डोबाटे विश्वकर्मा पनि समेटिएका छन्। डोबाटे बिना विभागीयमन्त्री नियुक्त भएका छन्।डोबाटेले दलित समुदायको हक, अधिकारका लागि सदैव सक्रिय रुपमा संघर्ष र आवाज बुलन्द पार्दै आएका छन्।गत २९ जेठमा कांग्रेस नेतृत्वको सरकार बनेपछि नै उनी मन्त्री बन्ने पक्का थियो। तर, अन्तिममा उनको ठाउँमा कांग्रेसकै बिन्दुकुमार थापा

सम्बन्धित सामग्री

गण्डकी प्रदेशमा माओवादीले टुङ्गो लगायो तीन मन्त्रीको नाम

गण्डकी प्रदेश माओवादी केन्द्रले सरकारमा जाने तीनजना मन्त्रीको टुङ्गो लगाएको छ । नयाँ सरकार गठन भएको झण्डै डेढ महिना वितिसक्दा समेत सत्तारुढ दलबीच मन्त्रालयको भागबण्डा र पार्टीका तर्फबाट मन्त्री हुनेको टुङ्गो लगाउन नसक्दा मन्त्रिपरिषद विस्तार हुन सकेको थिएन ।बिहीबार बसेको माओवादीको बैठकले सरकारमा जाने थप तीनजना सांसदको नाम सिफारिस गरेको हो । कास्कीका रामजी बराल, स्याङ्जाका दीपक चर्तीमगर र बागलुङका चन्द्रबहादुर बुढालाई मन्त्री बनाउन माओवादीले सिफारिस गरेको हो । मन्त्री बन्ने तीन जनाको नाम सिफ