सत्ता गठबन्धनमा मतभेद, अध्यादेशले अड्कियो मन्त्रिपरिषद विस्तार

काठमाडौं, २७ भाद्र । सत्ता गठबन्धनका दलहरुभित्र मतभेद बढ्दै गएको छ । जसका कारण सरकारले चाल्न खोजेका महत्वपूर्ण कदमहरु अड्किएका छन् । प्रधानमन्त्री, ४ मन्त्री र १ राज्यमन्त्रीका भरमा सरकार चलेको २ महिना भइसकेको छ । अझैपनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । मन्त्रीहरुको नाम दिन प्रधानमन्त्री शेरबहादुर देउवाले गत हप्ता नै गठबन्धनका दलका नेताहरुलाई […]

सम्बन्धित सामग्री

मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न ओली बालुवाटारमा

काठमाडौँ – मन्त्रिपरिषद विस्तार, सरकारको न्युनतम साझा कार्यक्रम जस्ता विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार गएका छन्। मंगलबार साँझ बालुवाटार पुगेका ओलीसँग प्रधानमन्त्री दाहालले विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषद विस्तार र भागवण्डाबारे छलफल गरेका हुन्। प्रधानमन्त्री कार्यालयका अनुसार दुई नेताबीच समसामयीक राजनीति विषय, सत्ता गठबन्धन, सरकारको प्रभावकारिता लगायतका […]