जनतामा आक्रोश छ, तर संविधान खतरामा छैन

हाम्रो नेतृत्वमा लज्जाबोध छैन। लज्जाबोध भए पो राजनीति गतिलो ट्र्याकमा लाग्छ। टपरटुइयाँपनले प्रश्रय पाउँदै जाँदा नेताहरू गफाडी भए। अर्कोतिर नेताहरू आफ्नो जीवनशैलीमा आफैं रत्तिंदै गए जहाँबाट उनीहरू फुत्कनै पाउँदैनन्।

सम्बन्धित सामग्री

‘संविधान पुनरवलोकन गर्ने बेला भयो’

बहुदलीय लोकतन्त्र स्थापनापछिका ३३ वर्षमा देशमा नेताले जित्दा र जनताले हार्दा चरम निराशा र आक्रोश मात्र देखिएको विज्ञहरूले बताएका छन्।...

राष्ट्राध्यक्षको नियत, नियति र भताभुंग संविधान

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीको मंगलबार मध्यरात्रिको मौनताले नेपाली राजनीति र संविधान लथालिङ्ग भएको छ। एउटा अभूतपूर्व परिस्थिति सिर्जना भएको छ मुलुकमा। सर्वोच्व अदालतका प्रधान न्यायाधीश ‘नजरबन्द’ मा छन्, उनको स्वतन्त्र आवागमनको हक कैदमा छ। न्यायपालिकामा विद्यमान वेथिति र अनिश्चितताले उसको आधिकारिताको पतन निम्त्याएको छ। आम नागरिकमा भय र आक्रोश छ। प्रधानन्यायाधीश गैरन्यायिक नजरबन्दमा भएको मुलुकमा […]

नर्भिक अस्पतालबारे सर्वोच्चको आदेशमाथि मेयर बालेनको आक्रोश

काठमाडौँ– नर्भिक अस्पतालले काठमाडौं महानगरको जग्गा मिचेर बनाएको संरचना तत्काल नहटाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएपछि महानगर प्रमुख बालेन्द्र शाहले कडा आक्रोश व्यक्त गरेका छन्। बुधबार साँझ सामाजिक सञ्जालमार्फत शाहले नक्सा पास नगरी संरचना बनाउने अधिकार बरु संविधान संसोधन गरेरै भएपनि सर्वोच्च अदालतलाई दिए हुन्छ भन्दै आक्रोश व्यक्त गरेका हुन् । उनले लेखेका छन्, […]

सर्वोच्चको निर्णयमाथि मेयर बालेनको आक्रोश

काठमाडौं : नर्भिक अस्पतालले काठमाडौं महानगरको जग्गा मिचेर बनाएको संरचना तत्काल नहटाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएपछि मेयर बालेन शाहले आक्रोश व्यक्त गरेका छन्।आदेशपछि अब नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल हटाउन नपर्ने भएको छ।यो निर्णय आएपछि मेयर शाहले नक्सा पास नगरी संरचना बनाउने अधिकार बरु संविधान संसोधन गरेरै भएपनि सर्वोच्च अदालतलाई दिए हुन्छ भन्दै कानूनको खिल्ली सर्वोच्चले नै उडाएको प्रति आक्रोश व्यक्त गरेका हुन्।उनले फेसबुकमार्फत भनेका छन्, 'नक्सा पास

मुख्यमन्त्रीमा शंकरको शपथपछि काँग्रेस र माओवादीको आक्रोश, कानुनी उपचार खोजिने

बुटवल । लुम्बिनी प्रदेशमा शंकर पोखरेललाई अल्पमत रहँदा रहँदै मुख्यमन्त्रीमा नियुक्ति र शपथ दिलाएको भन्दै नेपाली काँग्रेस र माओवादी केन्द्रले आक्रोश पोखेको छ । सो पार्टीका सम्बद्ध प्रदेशसभाका प्रमुख सचेतकहरुले प्रदेश प्रमुखको भूमिकामाथि नै प्रश्न उठाउँदै पोखरेलको शपथ संविधान विपरित रहेको बताएका छन् भने यसविरुद्ध राजनीतिक र कानुनी उपचार खोज्ने बताएका छन् । नेपाली काँग्रेसको लुम्बिनी प्रदेशका संसदीय दलका प्रमुख सचेतक फखरुदीन खानले प्रदेश प्रमुखबाट संविधानको गम्भीर उल्लंघन भएको आरोप लगाए।

सभामुखप्रति ओलीको आक्रोश

काठमाडौं, बैशाख २ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी प्रतिवेदनलाई सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा निर्णयार्थ प्रस्तुत नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नयाँ वर्षको पहिलो दिन बुधबार देशवासीका नाममा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सभामुख सापकोटालाई लक्षित गर्दै संविधान नै नमान्ने र जिद्दी प्रवृत्ति झेल्नुपरेको गुनासो गरे । सरकारले टेबुल […]