काठमाडौं, असार २९ । प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतले गरेको फैसलाप्रति तीव्र असन्तुष्टि जनाउँदै संविधानको अपब्याख्या गरेको आरोप लगाउनुभएको छ । अदालतको आदेशबाट पदमुक्त हुनुभएका ओलीले मंगलबार देशवासीको नाममा संबोधन गर्दै आफ्ना बारेमा ‘कन्स्टिच्यूसन मोरालिटी’ को प्रश्न उठाइएको भन्दै अदालतको आलोचना गर्नुभयो । आफूलाई जनताले हटाएको होइन, अदालतको परमादेशबाट हटाइनु परेकामा दुःखेसो गर्दै ओलीले सर्वोच्च […]