दुई महिनादेखि थुनेर राखिएका शाहीविरुद्ध मुद्दा

काठमाडौँ । नेपाली सेनाले भन्डै दुई महिनादेखि थुनेर राखेका उपरथी प्रेम शाहीविरुद्ध सैनिक अदालतमा मुद्दा चलाएको छ । 'कोर्ट अफ इन्क्वायरी' बाट आवश्यक छानबिन सकिएपछि शाहीविरुद्ध आइतबार सैनिक अदालतमा मुद्दा चलाइएको हो । शाहीसँगै थप

सम्बन्धित सामग्री

पचरौता नगरपालिकाका शिक्षक तथा कर्मचारीहरुले ६ महिनादेखि तलब पाएनन्

१४ असोज, काठमाडौं। बाराको पचरौता नगरपालिकाका शिक्षक तथा कर्मचारीहरुले ६ महिनादेखि तलब पाउन सकेका छैनन् । नगरपालिकाको नगरसभा बैठक बस्न नसकेकाले तलब दिन नसकेको सूचना अधिकारी गौरी साहले जानकारी दिए । नगरपालिकाको विषयमा विभिन्न मुद्दा परेकोले नगरसभा बस्न नसकेको र शिक्षकहरुको तलब बाँड्न नसकेको उनले जानकारी दिए । मुद्दाको पेशी यही २५ गते सर्वोच्चमा रहेको […]

पाँच म्यानपावरविरुद्ध मुद्दा

काठमाडौं, साउन २७ । वैदेशिक रोजगार विभागले पछिल्लो दुई महिनादेखि वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ । विभागले वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ को अधिकार प्रयोग गर्दै ठगी आरोपमा असारमा तीनवटा र साउनमा दुईवटा गरी पाँचवटा म्यानपावरविरुद्धका मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमा दायर गरेको हो । विभागका अनुसार […]

न्यायाधीश नहुँदा भारतीय फोटोग्राफरको मुद्दा स्थगितको सूचीमा

मुद्रा सम्बन्धी कसुरमा सात महिनादेखि थुनामा रहेका भारतीय फोटो पत्रकारको मुद्दा स्थगितको सूचीमा परेको छ । ७ न्यायाधीशको दरबन्दी रहेको झापा जिल्ला अदालतमा मंगलबार तीन न्यायाधीशमात्र उपस्थित छन् ।तीन न्यायाधीशले यी सबै मुद्दामा सुनुवाइ गर्न नभ्याउने भएपछि भारतीय फोटोग्राफर दुर्लभ रोय चौधरीको मुद्दा स्थगितको सूचीमा परेको हो ।नेशनल जियोग्राफी, टाइम्स अफ, इण्डिया, वाल स्टिर्ट फोटोबुक लगायतमा काम गर्ने भारतीय फोटो पत्रकार दुर्लभ रोय चौधरीलाई भद्रपुर विमानस्थलबाट गत मंसिरमा पक्राउ गरिएको थियो । नेपालमा

राजस्व न्यायाधिकरणमा मुद्दाका चाङ

आठ महिनादेखि अध्यक्ष रिक्त हुँदा मुद्दाको फैसला र अन्तिम आदेश हुन सकेन, अझै १,२२२ मुद्दा फस्र्योट हुन बाँकी, करदाताले मुद्दा फिर्तासमेत लिन पाएनन् - दुई वर्ष नाघेका मुद्दा नै ३६५ - मुद्दा फिर्ता...

लोक सेवा आयोगसँग सम्बन्धित मुद्दा पटक–पटक स्थगित हुँदा हजारौँ विद्यार्थी मारमा

काठमाण्डाै – कर्मचारी समायोजन र लोक सेवा आयोगको परीक्षा जोडिएको मुद्दा आज बिहीवार पनि स्थगित भएको छ । हेर्न नमिल्ने भएकाले मुद्दाको सुनुवाइ स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ । यो मुद्दामा झन्डै साढे तीन महिनादेखि सुनुवाइ हुन सकेको छैन । लामो समयदेखि मुद्दामा सुनुवाइ हुन नसक्दा लोक सेवा आयोगको वार्षिक क्यालेन्डर नै प्रभावित भएको छ । शाखा अधिकृत, नायब सुब्बा लगायत झन्डै १५ सय पदका लागि गरिएको विज्ञापन प्रभावित भएको लोक सेवा आयोगका प्रवक्ता तोयनारायण सुवेदीले जानकारी दिनुभयो । लोक सेवाको तालि...

दुई महिनादेखि सर्वोच्चमा संवैधानिक इजलास गठन अवरुद्ध

सर्वोच्च अदालतको नियमित इजलास सञ्चालन भए पनि संवैधानिक इजलास गठन अन्योलपूर्ण बनेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरू १५ मंसिरबाट गोलाप्रथा प्रक्रियाबाट पेसी तोकिने व्यवस्था गरेर इजलास फर्किए पनि संवैधानिक इजलास भने गठन हुन सकेको छैन ।दुई महिनादेखि संवैधानिक इजलास गठन हुन नसक्दा गम्भीर प्रकृतिका मुद्दा सुनुवाइ प्रभावित बनेको छ । प्रधानन्यायाधीश राणाको राजीनामापछि मात्रै संवैधानिक इजलास गठन हुने अडानमा सर्वोच्चकै न्यायाधीशहरू एक ठाउँमा उभिएपछि न्यायि

सर्वोच्चमा संवैधानिक इजलास गठन दुई महिनादेखि अवरुद्ध

काठमाडौं, पुस ६ । सर्वोच्च अदालतको नियमित इजलास सञ्चालन भए पनि संवैधानिक इजलास गठन अन्योलपूर्ण बनेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरू १५ मंसिरबाट गोलाप्रथा प्रक्रियाबाट पेसी तोकिने व्यवस्था गरेर इजलास फर्किए पनि संवैधानिक इजलास भने गठन हुन सकेको छैन । दुई महिनादेखि संवैधानिक इजलास गठन हुन नसक्दा गम्भीर प्रकृतिका मुद्दा सुनुवाइ […]

सरकारको विरोधमा प्रदर्शन गर्नेलाई देशद्रोहको मुद्दा लगाइँदै

वैंकक – थाइल्यान्डमा सरकारको विरोधमा उत्रिएका व्यक्तिविरुद्ध देशद्रोहको मुद्दा लाग्ने भएको छ । विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई लक्षित गर्दै संवैधानिक अदालतले सो फैसला गरेको हो । नयाँ संविधान र शाही सुधारको माग गर्दै विपक्षीले १८ महिनादेखि सरकारविरोधी प्रदर्शन गरिरहेका छन् । अदालतको फैसलासँगै सरकारलाई प्रदर्शनकारी नेतालाई शाही कानुन उल्लंघन गरेको अभियोगमा देशद्रोहको मुद्दा चलाउने ढोका […]

विशेष अदालत करिब एक महिनादेखि अध्यक्षविहीन, दैनिक मुद्दा सुनुवाइ नै प्रभावित

काठमाडौँः नेतृत्वविहीन भएको तीन साता पूरा भए पनि विशेष अदालतमा अझै अध्यक्ष सिफारिस हुन सकेको छैन। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले हठात रुपमा तत्कालीन अध्यक्ष प्रेमराज कार्कीलाई सरुवा गरेका थिए। साउन १ गते कार्कीको सरुवा भए पनि अध्यक्ष सिफारिस भएको छैन। अध्यक्ष नहुँदा विशेष अदालतको नियमित इजलास गठन र दैनिक मुद्दा सुनुवाइ…