तुलसीपुरमा ३ बालक मृत्यु प्रकरण- प्रहरीले कार धनी र चालक विरुद्ध ज्यान मुद्दा चलायो

घोराही। तुलसीपुरको स्याउली बजारमा शनिबार बेलुकी एउटै कार भित्र तीनजना बालक मृत फेला परेपछि प्रहरीले आइतबार कार धनी र चालकलाई पक्राउ गरि मुद्दा चलाएको छ । स्याउली बजारमा बिगत तीन महिनादेखि पार्किङ गरेर राखेको इण्डियन नम्बर प्लेटको एउटा कारभित्र तुलसीपुर ६ बरुवा गाउँ निवासी ९ वर्ष मुनिका तीन जना बालकको शव फेला परेको थियो ।घटना अनुसन्धानका लागि पक्राउ गरिएका कार धनी तुलसीपुर ६ का ३३ वर्षीय यादवप्रसाद गैरे र सोही वडाकै ५७ वर्षीय चालक पदमबहादुर बस्नेतलाई आइतबार प्रहरीले ज्यान शीर्षकमा मुद्दा चलाएको छ

सम्बन्धित सामग्री

हत्या गरी फरार रहेका अभियुक्त पाँच वर्षपछि पक्राउ

सर्लाहीमा कर्तव्य ज्यान मुद्दा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको रामनगर गाउँपालिका ४ का शुभनारायण राय रहेका छन्।...

मजदुरमाथि निर्घात कुटपिट गर्नेविरुद्ध ज्यान मुद्दा

मजदुरमाथि निर्घात कुटपिट गर्ने मोरङको विराटनगर महानगरपालिका–४ का १९ वर्षीय आयुष भेटवाल, कुशल भेटुवाल र रोशन कार्कीविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ । आरती स्टिल उद्योगका मजदुर २७...

पेचिलो बन्यो द्वन्द्वकालीन ‘ज्यान मुद्दा’

‘ज्यान मारेको विषय गम्भीर प्रकृतिको अपराध’ भन्ने विषय पेचिलो भएर उठेपछि ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ अघि बढ्न सकेको छैन।...

लुम्बिनी प्रदेशमा वार्षिक एक सय हाराहारीमा कर्तव्य ज्यान मुद्दा

लुम्बिनी प्रदेशमा वार्षिक एक सयको हाराहारीमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्म तीन वर्षको अवधिमा प्रहरीले ३०८ वटा कर्तव्य ज्यान मुद्दा दर्ता भएको जनाएको हाे ।लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०७६/७७ मा प्रदेशका १२ वटै जिल्लामा दर्ता भएका कर्तव्य ज्यान मुद्दाको संख्या ८८ थियो । आर्थिक वर्ष २०७७/७८ मा १२५ कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो । आर्थिक वर्ष २०७८/७९ मा ९५ कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।लुम्बिनी प्रदेशका १२ जिल्लामध्य

प्रधानाध्यापकसहित तीनविरुद्ध ज्यान मुद्दा

‘ज्याभ्लिङ थ्रो’ खेलको अभ्यास क्रममा घाइते विद्यार्थीको निधन भएको घटनामा पाॅचथर प्रहरीले विद्यालयका प्रधानाध्यापकसहित तीनविरुद्ध जिल्ला अदालतमा ज्यान मुद्दा दर्ता गराएको छ ।

निर्मला कुर्मी कर्तव्य ज्यान मुद्दाः आरोपित सबै थुनामुक्त

अपहरण, बेपत्ता, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दा आरोपमा पक्राउ परेका ६ जनालाई थुनामुक्त गर्न सरकारी वकिल कार्यालयले आदेश दिएको छ।...

प्रवीन हत्या प्रकरण : ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा, २ पक्राउ

विराटनगर : शंकास्पद अवस्थामा मृत भेटिएका मोरङका ३१ वर्षीय प्रविन बास्तोलाको हत्यामा संलग्न रहेको आरोपमा ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ।उर्लाबारी नगरपालिका–५ प्रविनको हत्याको अभियोगमा सरकारी वकिलको कार्यालयले ६ जनाविरूद्ध कर्तब्य ज्यान मुद्दामा अदालतमा अभियोग दर्ता गरेको छ। सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा पक्राउ परेका दुई जना र फरार भएका चारसहित ६ जनाविरूद्ध कर्तब्य ज्यान मुद्दामा अभियोग दर्ता गरेको हो।प्रहरीले पक्राउ गरेको होटल संचालक उर्लावारी नगरपालिका–९ का ३४

शिक्षक श्रेष्ठ हत्या प्रकरण : विप्लवसहित ४२ जनाविरुद्ध अपहरण र ज्यान मुद्दा

३ फागुन, विराटनगर । मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठ हत्या प्रकरणमा प्रतिबन्धित विप्लव समूहका ४२ जना नेता तथा कार्यकर्ताविरुद्ध जिल्ला अदालत मोरङमा अपहरण र कर्तब्य ज्यान मुद्दा दर्ता भएको छ । मिक्लाजुङ गाउँपालिका – १ को सरस्वती आधरभूत विद्यालयका प्रधानध्यापक ५३ वषर्ीय श्रेष्ठको २३ मंसिरमा अपहरणपछि घाटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । […]