काठमाडौँः नेतृत्वविहीन भएको तीन साता पूरा भए पनि विशेष अदालतमा अझै अध्यक्ष सिफारिस हुन सकेको छैन। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले हठात रुपमा तत्कालीन अध्यक्ष प्रेमराज कार्कीलाई सरुवा गरेका थिए। साउन १ गते कार्कीको सरुवा भए पनि अध्यक्ष सिफारिस भएको छैन। अध्यक्ष नहुँदा विशेष अदालतको नियमित इजलास गठन र दैनिक मुद्दा सुनुवाइ…