मुद्रा सम्बन्धी कसुरमा सात महिनादेखि थुनामा रहेका भारतीय फोटो पत्रकारको मुद्दा स्थगितको सूचीमा परेको छ । ७ न्यायाधीशको दरबन्दी रहेको झापा जिल्ला अदालतमा मंगलबार तीन न्यायाधीशमात्र उपस्थित छन् ।तीन न्यायाधीशले यी सबै मुद्दामा सुनुवाइ गर्न नभ्याउने भएपछि भारतीय फोटोग्राफर दुर्लभ रोय चौधरीको मुद्दा स्थगितको सूचीमा परेको हो ।नेशनल जियोग्राफी, टाइम्स अफ, इण्डिया, वाल स्टिर्ट फोटोबुक लगायतमा काम गर्ने भारतीय फोटो पत्रकार दुर्लभ रोय चौधरीलाई भद्रपुर विमानस्थलबाट गत मंसिरमा पक्राउ गरिएको थियो । नेपालमा