काठमाडौं । जेठ १७ गते लुम्बिनी प्रदेश अन्तर्गत हुने राष्ट्रिय सभा निर्वाचनको उमेदवारी मनोनयन मंगलबार (भोलि) हुँदैछ । उक्त निर्वाचनका लागि एमालेले चन्द्रबहादुर खड्कालाई नै उमेदवारको रुपमा अघि सारेको छ । माओवादीले एमाले प्रवेश गरेका कारण खड्कालाई कारबाही गर्दा उक्त स्थान रिक्त भएको थियो ।
एमालेले उनलाई नै उमेदवार बनाउने निर्णय...