भारतको सहयोगमा निर्मित मदन भण्डारी स्मृति कलेज हस्तान्तरण

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवन सोमबार कलेज व्यवस्थापन समितिलाई हस्तान्तरण गरे । सो हस्तान्तरण समारोहमा नेपाल सरकारका पूर्वपरराष्ट्रमन्त्री एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर पाण्डे, मदन भण्डारी फाउन्डेसनका अध्यक्ष श्रीमती उषाकिरण भण्डारी र काठमाडौं जिल्ला समन्वय समितिका अध्यक्ष सन्तोष […] The post भारतको सहयोगमा निर्मित मदन भण्डारी स्मृति कलेज हस्तान्तरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

त्रियुगा–मदन भण्डारी सभा भवन निर्माण कार्य सुस्त

सदरमुकाम गाईघाटको ‘आइकन प्रोजेक्ट’ मानिएको निर्माणाधीन ‘त्रियुगा–मदन भण्डारी स्मृति सभाहल तथा अतिथिगृह भवन’ निर्माण सुस्ताएको छ।...

मदन भण्डारी स्मृति उद्यान स्थापना

काठमाडौं । नेकपा एमाले काठमाडौं महानगर कमिटीले काठमाडौं महानगरपालिका वडा नम्बर १३ मा मदन भण्डारी स्मृति उद्यान स्थापना गरी वृक्षारोपण गरेको छ । काठमाडौं विष्णुमति करिडोरस्थित निलबराहीको टंकेश्वरमा वृक्षारोपण गरिएको हो । स्व.मदनकुमार भण्डारीको ७२ औं स्मृति दिवस पारेर काठमाडौं उपत्यकालाई शहरीकरण, सौन्दर्यकरण र सुविधाको शहर बनाउने अभियान अन्तर्गत वृक्षारोपण गरिएको हो । वातावरण, नदी, […]

मदन भण्डारी स्मृति ५ किलो मिटर रोड रेसमा मुकेश र राजपुरा पहिलो

नेपाल आर्मीका मुकेशबहादुर पाल र नेपाल प्रहरीकी राजपुरा पछाईं तेस्रो मदन भण्डारी स्मृति ५ किलो मिटर रोड रेसमा शनिबार पहिलो भएका छन् । खुलातर्फ पुरुषमा मुकेश र महिलामा राजपुरा पहिलो भएका हुन् ।

मदन भण्डारी स्मृति रोड रेस : मुकेश र सन्तोषी पहिलो

मुकेशबहादुर पाल र सन्तोषी श्रेष्ठ तेश्रो मदन भण्डारी स्मृति ५ किमि रोड रेसको खुलातर्फ शनिबार पहिलो भएका छन् । पुरुषमा मुकेशले निर्धारित दूरी १५ मिनेट २९.०६ सेकेन्डमा पूरा गरे । गजेन्द्र राई (१५ मिनेट ४०.४० सेकेन्ड) दोश्रो तथा श्रीकास राई (१५ मिनेट ४३.०९ सेकेन्ड) तेश्रो भए । १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्तोषीले निर्धारित दूरी तय गर्न १८ मिनेट १३.५९ सेकेन्ड समय खर्चिन् । १३ औं सागकी रजत विजेता पुष्पा भण्डारी (१८ मिनेट ४२.४५ सेकेन्ड) ले रजत तथा निर्मला केसी (१९ मिनेट ४४

सप्तरीमा मदन भण्डारी स्मृति फुटबल प्रतियोगिता हुने

सप्तरी, २० चैत । सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा आउँदो शुक्रबारदेखि मदन भण्डारी स्मृति फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । जिल्ला फुटबल सङ्घ र फत्तेपुरस्थित न्यू त्रियुगा स्पोर्ट्स क्लबद्वारा शहीद स्मृति रङ्गशाला आयोजना गरिने प्रतियोगितामा प्रदेश नं १ र मधेस प्रदेशका आठ टोली सहभागी हुने जनाइएको छ । राष्ट्रिय स्तरका खेलाडीहरु सम्मिलित टोलीमा आयोजक संस्थाका […]

बजेट अभावमा निर्माणाधीन मदन भण्डारी सभाहल अलपत्र

सदरमुकाम गाईघाटको ‘आईकन प्रोजेक्ट’ मानिएको निर्माणाधीन ‘मदन भण्डारी स्मृति सभाहल तथा अतिथिगृह’ भवन रकम अभावमा वर्षदिनयता अधुरो छ। २३ करोड रुपैयाँमा ०७४ वैशाख १० गते भएको ठेक्का सम्झौता अनुसार काम सकिएको वर्षदिन बित्दा सिज थप बजेट व्यवस्था नहुँदा भवन अलपत्...

मदन भण्डारी स्मृति पुरस्कार गुरागाईं र धमला स्मृति पत्रकारिता पुरस्कार पण्डितलाई

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले रिपोर्टर्स क्लब नेपालले यो वर्ष घोषणा गरेको पुरस्कारहरू प्रदान गरेका छन्।आज रिपोर्टर्स क्लब नेपालको २३ औं वार्षिकोत्सवमा आयोजित विशेष कार्यक्रमबीच पुरस्कार प्रदान गरेका हुन्। यस वर्षको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा उज्यालो मल्टिमिडिया प्रालिका कार्यकारी अध्यक्ष/सञ्चालक गोपाल गुरागाईंलाई प्रदान गरिएको छ। नेपाली राजनीतिका चर्चित हस्ती, जनताको बहुदलीय जनवादका प्रणेता, विचारक एवं कुशल वक्ता नेकपा (एमाले) का पूर्वमह

मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार पत्रकार गुरागाईंलाई

काठमाडौँ । रिपोटर्स क्लब नेपालको २३औँ वाषिकोत्सवका अवसरमा दर्जन बढी क्रियाशील पत्रकार सम्मानित भएका छन् । राष्ट्रिय सभागृहमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारकर्मीलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभयो । सो अवसरमा एक लाख रुपैयाँ राशिको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ उज्यालो मल्टिमिडियाका कार्यकारी अध्यक्ष गोपाल गुरागाईंलाई प्रदान गरियो । यस्तै रु ५० […]