सदरमुकाम गाईघाटको ‘आईकन प्रोजेक्ट’ मानिएको निर्माणाधीन ‘मदन भण्डारी स्मृति सभाहल तथा अतिथिगृह’ भवन रकम अभावमा वर्षदिनयता अधुरो छ। २३ करोड रुपैयाँमा ०७४ वैशाख १० गते भएको ठेक्का सम्झौता अनुसार काम सकिएको वर्षदिन बित्दा सिज थप बजेट व्यवस्था नहुँदा भवन अलपत्...