मदन भण्डारी स्मृति रोड रेस : मुकेश र सन्तोषी पहिलो

मुकेशबहादुर पाल र सन्तोषी श्रेष्ठ तेश्रो मदन भण्डारी स्मृति ५ किमि रोड रेसको खुलातर्फ शनिबार पहिलो भएका छन् । पुरुषमा मुकेशले निर्धारित दूरी १५ मिनेट २९.०६ सेकेन्डमा पूरा गरे । गजेन्द्र राई (१५ मिनेट ४०.४० सेकेन्ड) दोश्रो तथा श्रीकास राई (१५ मिनेट ४३.०९ सेकेन्ड) तेश्रो भए । १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्तोषीले निर्धारित दूरी तय गर्न १८ मिनेट १३.५९ सेकेन्ड समय खर्चिन् । १३ औं सागकी रजत विजेता पुष्पा भण्डारी (१८ मिनेट ४२.४५ सेकेन्ड) ले रजत तथा निर्मला केसी (१९ मिनेट ४४

सम्बन्धित सामग्री

मदन भण्डारी रोड रेस : सन्तोषी र मुकेश पहिलो

काठमाडौं । सन्तोषी श्रेष्ठ र मुकेशबहादुर पालले शनिबार मदन भण्डारी स्मृति पाँच किलोमिटर रोड रेस तेस्रो संस्करणको उपाधि जितेका छन् । १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्णपदक जितेकी सन्तोषीले निर्धारित दूरी १८ मिनेट १३.५९ सेकेन्ड मा पूरा गरिन् । १३औँ सागमा रजतपदक जित्न सफल पुष्पा भण्डारीले १८ मिनेट ४२.४५ सेकेन्डमा दूरी...

रोड रेस शनिबार

काठमाडौं । रन क्लब नेपालको आयोजनामा ‘तेश्रो मदन भण्डारी स्मृति’ ५ किमि रोड रेस प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा पुरुष/महिला खुला र छात्र/छात्रा गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जनाएका छन् । करिब ४ सय खेलाडीको सहभागिता रहनेछ । खुलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १२ […]

रोड रेस शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – रन क्लब नेपालको आयोजनामा तेश्रो मदन भण्डारी स्मृति ५ किमि रोड रेस प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा पुरुष-महिला खुला र छात्र-छात्रा गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जनाएका छन् । करिब ४ सय खेलाडीको सहभागिता रहने छ । खुलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः […]

रोड रेस वैशाख १० मा

काठमाडौं । रन क्लब नेपालको आयोजनामा तेश्रो मदन भण्डारी स्मृति ५ किमी रोड रेस प्रतियोगिता वैशाख १० गते हुने भएको छ । प्रतियोगितामा पुरुष/महिला खुला र छात्र/छात्रा गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जनाएका छन् । करिब ७ सय खेलाडीको सहभागिता रहने छ । खुलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः […]

रोड रेस बैशाख १० मा

काठमाडौं (हाम्रो खेलकुद) – रन क्लब नेपालको आयोजनामा तेश्रो मदन भण्डारी स्मृति ५ किमि रोड रेस प्रतियोगिता बैशाख १० गते हुने भएको छ । प्रतियोगितामा पुरुष÷महिला खुला र छात्र-छात्रा गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जनाएका छन् । करिब ७ सय खेलाडीको सहभागिता रहने छ । खुलामा शीर्ष तीन स्थान हात […]

मदन भण्डारी स्मृति ठमेल रोड रेस फागुन २४ मा

काठमाडौं । मदन भण्डारी स्मृति ठमेल रोड रेस च्याम्पियनसिप फागुन तेस्रो साताबाट सुरु हुने भएको छ । आयोजक रन क्लब र

https://www.onlinekhabar.com/2020/02/840030

काठमाडौं । दोश्रो मदन भण्डारी स्मृति ठमेल रोड रेस च्याम्पियनसिप २०२० अर्को हप्ता हुने भएको छ । रन क्लब नेपाल र मदन भण्डारी स्पोर्टस् एकेडेमीको संयुक्त आयोजनामा च्याम्पियनसिप यही फागुन २४ गते हुने भएको हो …