नेपाल प्रेसका प्रधान सम्पादक पौडेल ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ बाट सम्मानित

काठमाडौं, चैत, १८ । नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेल सम्मानित भएका छन् । रिपोर्टर्स क्लव नेपालको रजत महोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा यो वर्षको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ प्रधान सम्पादक पौडेललाई प्रदान गरेको हो । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मानपत्र हस्तान्तरण गरेका छन् । उक्त पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ […]

सम्बन्धित सामग्री

मदन भण्डारी स्मृति पुरस्कार गुरागाईं र धमला स्मृति पत्रकारिता पुरस्कार पण्डितलाई

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले रिपोर्टर्स क्लब नेपालले यो वर्ष घोषणा गरेको पुरस्कारहरू प्रदान गरेका छन्।आज रिपोर्टर्स क्लब नेपालको २३ औं वार्षिकोत्सवमा आयोजित विशेष कार्यक्रमबीच पुरस्कार प्रदान गरेका हुन्। यस वर्षको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा उज्यालो मल्टिमिडिया प्रालिका कार्यकारी अध्यक्ष/सञ्चालक गोपाल गुरागाईंलाई प्रदान गरिएको छ। नेपाली राजनीतिका चर्चित हस्ती, जनताको बहुदलीय जनवादका प्रणेता, विचारक एवं कुशल वक्ता नेकपा (एमाले) का पूर्वमह

मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार पत्रकार गुरागाईंलाई

काठमाडौँ । रिपोटर्स क्लब नेपालको २३औँ वाषिकोत्सवका अवसरमा दर्जन बढी क्रियाशील पत्रकार सम्मानित भएका छन् । राष्ट्रिय सभागृहमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारकर्मीलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभयो । सो अवसरमा एक लाख रुपैयाँ राशिको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ उज्यालो मल्टिमिडियाका कार्यकारी अध्यक्ष गोपाल गुरागाईंलाई प्रदान गरियो । यस्तै रु ५० […]

‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ पौडेललाई

रिपोर्टर्स क्लब नेपालले यो वर्षको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ नेपाल प्रेस डट कमका प्रधान सम्पादक मात्रिका पौडेललाई दिने निर्णय गरेको छ । क्लबको पुरस्कार छनौट समितिको आज बुधबार बसेको बैठकले सो निर्णय गरेको हो ।

कोइरालालाई मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार - Naya Patrika

वरिष्ठ पत्रकार कमल कोइरालालाई यस वर्षको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । एमाले पार्टी कार्यालय धुम्बराहीमा सोमबार आयोजित एक समारोहमा प्रधानमन्त्री केपी ओलीले पूर्वसांसद तथा स्तम्भकार कोइरालालाई...पूरा पढ्नुहोस् »