सप्तरीमा मदन भण्डारी स्मृति फुटबल प्रतियोगिता हुने

सप्तरी, २० चैत । सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा आउँदो शुक्रबारदेखि मदन भण्डारी स्मृति फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । जिल्ला फुटबल सङ्घ र फत्तेपुरस्थित न्यू त्रियुगा स्पोर्ट्स क्लबद्वारा शहीद स्मृति रङ्गशाला आयोजना गरिने प्रतियोगितामा प्रदेश नं १ र मधेस प्रदेशका आठ टोली सहभागी हुने जनाइएको छ । राष्ट्रिय स्तरका खेलाडीहरु सम्मिलित टोलीमा आयोजक संस्थाका […]

सम्बन्धित सामग्री

मदन भण्डारी गोल्डकप आजदेखि, मेची नेत्रालय र क्यामरुन भिड्दै

सुनसरी : दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ। इटहरीस्थित क्षेत्रीय रंगशालामा हुने उद्घाटन खेल झापाको मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र क्यामरुनको दाफिन्स फेमिली फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ। माघ १९ गतेसम्म चल्ने गोल्डकपको उद्घाटन राष्ट्रपति...

मदन भण्डारी इटहरी गोल्डकप आजबाट सुरु हुदै

मोफसलकै सर्वाधिक पुरस्कार राशिको प्रथम मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता आज बाट सुरु हुँदैछ ।