मदन भण्डारी स्मृति उद्यान स्थापना

काठमाडौं । नेकपा एमाले काठमाडौं महानगर कमिटीले काठमाडौं महानगरपालिका वडा नम्बर १३ मा मदन भण्डारी स्मृति उद्यान स्थापना गरी वृक्षारोपण गरेको छ । काठमाडौं विष्णुमति करिडोरस्थित निलबराहीको टंकेश्वरमा वृक्षारोपण गरिएको हो । स्व.मदनकुमार भण्डारीको ७२ औं स्मृति दिवस पारेर काठमाडौं उपत्यकालाई शहरीकरण, सौन्दर्यकरण र सुविधाको शहर बनाउने अभियान अन्तर्गत वृक्षारोपण गरिएको हो । वातावरण, नदी, […]

सम्बन्धित सामग्री

मदन भण्डारी स्मृति उद्यानमा वृक्षारोपण

नेकपा (एमाले) काठमाडौं महानगर कमिटीले काठमाडौं महानगरपालिका –१३ मा मदन भण्डारी स्मृति उद्यान स्थापना गरी वृक्षारोपण गरेको छ । शनिबार काठमाडौं विष्णुमती कोरिडोरस्थित निलबराहीको टंकेश्वर वडा १३ मा वृक्षारोपण गरिएको हो ।