प्रदेश १ सरकारको पहिलो निर्णय : पछिल्लो सरकारका सबै  निर्णय र राजनीतिक नियुक्तिहरू खारेज गर्ने

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वमा बनेको प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यको मन्त्रिपरिषद्ले गरेका सबै निर्णय र राजनीतिक नियुक्तिहरू खारेजीको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।मंगलबार साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीमा आचार्यको नियुक्ति नै संविधान सम्मत नभएकोले त्यस यता भएका सबै निर्णय पुनरावलोकन गरी खारेज गर्ने प्रक्रियामा लैजाने निर्णय गरेको हो।बैठकले प्रदेश १ का १३७ स्थान

सम्बन्धित सामग्री

तीन अक्षरको एउटा निर्णय, जसले गच्छदारको राजनीति ओरालोतिर धकेल्दैछ

तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव दीप बस्न्यातले तयार पारेको असम्बन्धित प्रस्तावको फाइलमा मन्त्री गच्छदारले निर्णय गरिदिए । त्यही एउटा निर्णय उनको राजनीतिक जीवनमा निकै महँगो सावित हुँदैछ ।

भूमिसम्बन्धी नीति बनाउने एमालेकाे निर्णय

नेकपा एमाले केन्द्रीय भूमि व्यवस्था विभागले भूमिसम्बन्धी नीति निर्माण गर्ने भएको छ । विभागको बिहीबार बसेको बैठकले वार्षिक कार्ययोजना पारित गर्दै भूमि नीति निर्माणका लागि भूमिसम्बन्धी विज्ञहरुसहितको कार्यशाला गोष्ठी आयोजना गर्ने निर्णय गरेको छ । बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले समसामयिक राजनीति र पार्टीको आगामी कार्यभार तथा विभागको काम, कर्तव्य र अधिकारका बारेमा निर्देशनात्मक सम्बोधन गरेका थिए । महासचिव पोखरेलले विभागका सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । विभागका उपप्रमु

‘राजनीति’ भएको भन्दै जाँच समितिका सदस्यले गरे फिल्म सेन्सर बहिष्कार

काठमाडौं । फिल्मको सेन्सरमा ‘राजनीति’ भएको भन्दै चलचित्र जाँच समितिका सदस्यले नै सेन्सर प्रक्रियालाई बहिष्कार गरेका छन् । सेन्सरमा विदेशी फिल्मलाई प्राथमिकतामा राखिएको र नेपाली फिल्मलाई विभेद गरिएको भन्दै सदस्य सन्तोषकुमार थापाले बहिष्कारको निर्णय गरेका हुन् । नेपाली फिल्म सेन्सर बोर्डको इतिहासमा बहिष्कारको यस्तो पहिलो घटना भएको हो । ‘फिल्म सेन्सरको एक दिनअघि नै सेन्सरको सूचना […]

भरतपुरको मेयर नछाड्ने काँग्रेसको निर्णय, अब के गर्छिन् रेणु दाहाल ?

काठमाडौं । आइतबार बसेको नेपाली काँग्रेसको चितवन जिल्ला कार्य समिति बैठकले भरतपुर महानगरपालिका मेयर पद नछोड्ने निर्णय गरेपछि यहाँको राजनीति सघन बनेको छ । काँग्रेसले मेयरमा आफ्नो दाबी नछाड्ने निर्णय गरेसँगै अब वर्तमान मेयर रेनु दाहालले के गर्लिन् भन्ने चासो बढेको छ । माओवादी नेतृ दाहाल पनि गठबन्धनका तर्फबाट मेयरकी दाबेदार हुन् ।आइतबार बसेको काँग्रेसको जिल्ला कार्य समिति बैठकले केन्द्रको पाँच दलीय सत्ता गठबन्धनलाई चुनौती दिँदै भरतपुरमा मेयर नछोड्ने निर्णय गरेको हो । माओवादी अध्यक्ष प्रचण्डलाई संघीय

नेपाली समाज र राजनीति

नेपाली समाज विस्तार संस्कारविहीन बन्दै छ । आफ्नो भविष्य’bout सही निर्णय लिन सक्दैन । देशको अवस्था नेपालीहरूले बुझेका छन् । व्यक्तिगत स्वार्थमा गलत निर्णय लिँदै आत्मालोचना गरेर बस्ने गर्छन् । राजनीतिले स्वार्थ लोलुप झुन्डरूपी दास मनोवृत्तिका कार्यकर्ताहरूको विकास गरिराखेको छ । हालै राष्ट्रका ठूला देखिएका दलहरूको महाधिवेशनको निर्वाचनमा आफैंले दिएको निर्णयबाट प्राप्त नतिजापश्चात् मतदाता पछुताउन […] The post नेपाली समाज र राजनीति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

‘इमानको राजनीति स्थापित गराउन राजीनामा’ [सम्बोधनको पूर्णपाठ]

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले इमानको राजनीति स्थापित गराउन आफूले पदबाट राजीनामा दिएको बताएका छन् । गत वैशाखमा सरकारको नेतृत्व आलोपालो गर्नेगरी शाहीले काँग्रेससँग सहमति गरेका थिए । सोही अनुसार आफूले पदबाट राजीनामा दिने निर्णय लिएका बताएका शाहीले सोमबार प्रदेशबासीको नाममा सम्बोधन गर्दै भने, ‘इमानको राजनीति स्थापित गराउन आजैका मितिबाट लागु हुने गरी सत्ता गठबन्धनमा रहेको दल नेपाली काँग्रेसलाई सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न चाहन्छु ।’ शाहीले सत्ता गठबन्धन दलहरुबीच समन्वय¸ सह...

एमालेको आरोप : सभा सम्मेलन रोक्ने प्रशासनको निर्णय राजनीति प्रेरित !

काठमाडौं : नेकपा एमालेले काठमाडौं उपत्यकाभित्र सभा, जुलुस रोक्ने निर्णय 'राजनीतिक' भएको आरोप लगाएको छ। एमालेले आफ्नाे विधान महाधिवेशनको पूर्वसन्ध्यामा उपत्यकाभित्र सभा सम्मेलन रोक्ने निर्णय राजनीतिप्रेरित भएको आरोप लगाएको हो। एमाले विधान महाधिवेशन मूल आयोजक समितिको संयोजक रामबहादुर थापा बादलले भने, ‘कोरोनालाई मध्यनजर गरेर उहाँहरूले स्वास्थ्य मापदण्डको ख्याल गरेर सभा, जुलुस, जमघट गर्न रोक लगाइएको होला। तर, हामीले महाधिवेशनमा स्वास्थ्यका सबै मापदण्ड पूरा गरेका छौँ।’&n

सर्वोच्चप्रति विष्णु रिजालको कटाक्षः राजनीति गैरराजनीतिक केन्द्रबाट सञ्चालित भयो

काठमाडौं।एमालेका नेता विष्णु रिजालले नेपालको राजनीति गैरराजनीतिक केन्द्रबाट सञ्चालित भएको टिप्पणी गरेका छन्।पार्टीको निर्णय र एकता अदालतले तय गर्ने गरेको बताउँदै उनले पार्टीभन्दा बाहिरको शक्ति केन्द्रबाट सञ्चालित भइरहेको बताए।उनले भनेका छन्,“पार्टी एक रहने कि नरहने,कोही मन्त्री, सांसद रहने किन नहरने सबै अदालतले तय गर्छ।” उनले कसको सरकार बन्ने र को प्रधानमन्त्री बन्ने पनि अदालतको निर्णय कुनुपर्ने अवस्था रहेको बताए।

संसद विघटनको निर्णय नसच्चिए मुलुकको राजनीति कल्पना बाहिर जान्छः नेता सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय संसद विघटन हुँदा यसको असर प्रदेश र स्थानीय सरकार परेको बताएका छन् ।  सरकारको असंवैधानिक निर्णय नसच्चिए मुलुकको राजनीति अन्धकार  सुरुङभित्र फ्स्ने भएकाले त्यस  पछिको परिस्थिति कल्पना गर्ने नसकिने बताए ।राष्ट्रपतिले समेत संविधानको भावना र  मर्म अनुरुप कार्य गर्न नसकेकाले मुलुक जटिल राजनीतिक दुर्घटनामा उन्मुख रहेको सिंहले बताए  जे सरकरले सिफारिस गर्छ हेर्दै नहेरि राष्ट्रपतिले सहमति गरिदिनुले सकटतिर मुलुक धकेलिएको उनक