राजनीति, झुटा आरोप र विवादपछि ग्राण्डी अस्पताल छाड्ने निर्णय गरेको हुँ: डा चक्रराज पाण्डे

देशको हेल्थलाई लिड गर्ने भनेर परिकल्पना  गरेको ठाउँमा धेरै खालको राजनीति भयो, झूटको काम भयो, विवाद ल्याउने काम भयो, धेरैखालको कुरा भएपछि त्यो मेरो लागि ठिक भएन।

सम्बन्धित सामग्री