काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय संसद विघटन हुँदा यसको असर प्रदेश र स्थानीय सरकार परेको बताएका छन् । सरकारको असंवैधानिक निर्णय नसच्चिए मुलुकको राजनीति अन्धकार सुरुङभित्र फ्स्ने भएकाले त्यस पछिको परिस्थिति कल्पना गर्ने नसकिने बताए ।राष्ट्रपतिले समेत संविधानको भावना र मर्म अनुरुप कार्य गर्न नसकेकाले मुलुक जटिल राजनीतिक दुर्घटनामा उन्मुख रहेको सिंहले बताए जे सरकरले सिफारिस गर्छ हेर्दै नहेरि राष्ट्रपतिले सहमति गरिदिनुले सकटतिर मुलुक धकेलिएको उनक