काठमाडौँ- काठमाडौँ महानगरले रोजगारी प्रवर्द्धनका लागि ३ बर्षको कार्ययोजना बनाई कम्तिमा १५००० जनालाई तालिम तथा पाँच हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना 'रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि' तथा 'श्रम बैंक' स्वर्णिम योजना अगाडि बढाएको हो ।
यसको सुरूवात भएको आर्थिक बर्ष २०८०/८१ ...
काठमाडौँ- काठमाडौँ महानगरले रोजगारी प्रवर्द्धनका लागि ३ बर्षको कार्ययोजना बनाई कम्तिमा १५००० जनालाई तालिम तथा पाँच हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना 'रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि' तथा 'श्रम बैंक' स्वर्णिम योजना अगाडि बढाएको हो ।
यसको सुरूवात भएको आर्थिक बर्ष २०८०/८१ ...
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलले महानगरले ल्याएका १० गौरव र २५ स्वर्णिम योजनाहरु सम्पन्न भएसँगै सङ्घीय राजधानीको मुहार फेरिने दाबी गर्नुभएको छ ।
काठमाण्डाै – काठमाण्डाै महानगरले महानगरको बेरोजगार समस्यालाई तीन वर्षभित्र समाधान गर्ने गरी रोजगारी र आय वृद्धि काठमाण्डौको समृद्धि गौरव योजना तथा श्रम बैंक स्वर्णिम योजना सञ्चालनमा ल्याएको छ ।
महानगरका मेयर बालेन्द्र शाहले बर्सेनि कम्तीमा १५ हजार जनालाई सीपमूलक तालिम दिने र कम्तीमा पाँच हजार नयाँ रोजगारी सृजना गर्ने लक्ष्यका साथ रोजगारी र आय वृद्धि काठमाण्डौको समृद्धि गाैरव योजना ल्याइएको जानकारी दिनुभएकाे छ । महानगरमा रहेका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदार र रोजगार दातालाई एउटै 'प्लेटफर्म' मा ल्याई श्रम...
‘गौरव तथा स्वर्णिम योजना सञ्चालन कार्यविधि ०८०’ को मस्यौदा तयार
काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमै गौरव र स्वर्णिम योजना कार्यान्वयनमा ल्याउने गरी ‘गौरव तथा स्वर्णिम योजना सञ्चालन कार्यविधि ०८०’ को मस्यौदा तयार...
काठमाडौँ : महानगरपालिकाले चालु आर्थिक वर्षका लागि १० गौरवका योजना र २५ स्वर्णिम योजना कार्यान्वयनमा ल्याउने भएको छ । महानगरपालिकाले ती योजनाका लागि रु पाँच अर्ब ८० करोड रकम विनियोजन गरेको छ । गौरवको आयोजनाका लागि रु तीन अर्ब ८० करोड र स्वर्णिम योजनाका लागि रु दुई अर्ब विनियोजन गरिएको छ । आम नागरिकसँग प्रत्यक्ष जोडिएका स्वास्थ्य, शिक्षा, रोजगारीको प्रवर्द्धन, वातावरण सुधार र पूर्वाधार कार्यको प्राथमिकता गौरवका योजनामा समेटिएको कामपाका उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिए।त्यसैगरी नागरिक
काठमाडौँ महानगरपालिकाले स्वास्थ्य, शिक्षा, रोजगारीको प्रवर्धन, वातावरण सुधार र पूर्वाधारसँग सम्बन्धित महानगर गौरव र स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको छ। महानगरले १० वटा महानगर गौरव योजना र २५ वटा स्वर्णिम योजना कार्यान्वयनमा ल्याइएको हो। चालु आर्थिक वर्ष २०८०/८१ मा गौरवका योजनाका लागि तीन अर्ब ८० करोड रुपियाँ र स्वर्णिम योजनाका लागि दुई अर्ब रुपियाँ बजेट विनियोजन गरिएको छ।