काठमाडौं- करिब दुई महिनादेखि पोर्चुगलमा हराइरहेका एक नेपालीको शव समुन्द्री तटमा भेटिएको छ । नुवाकोट बेलकोटगढी–१२ का सुजन सिलवाल अप्रिल १५ देखि सम्पर्कविहीन रहेका थिए । उनको शव पोर्चुगलको समुन्द्रीमा तटमा फेला परेको हो । प्रहरीले बिहीबार मात्रै शवको पहिचान गरी एनआरएनए पोर्चुगललाई खबर गरेको थियो । सिलवालको शव अहिले अस्पतालमा राखिएको छ । सिलवाल रोजगारीको […]