मलेसियाबाट १८ नेपालीको शव काठमाडौं ल्याइयो

मलेसियाबाट १८ जना नेपालीको शव शनिबार नेपाल ल्याइएको छ। नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत १८ जना नेपालीको शव नेपाल ल्याइएको हो।

सम्बन्धित सामग्री

हमासको आक्रममा परी निधन भएका थप तीन नेपालीको शव स्वदेश ल्याइयो

काठमाडौं, १८ कात्तिक । हमासको आक्रमणमा परी निधन भएका १० जना नेपाली विद्यार्थीमध्ये थप तीन जनाको शव स्वदेश ल्याइएको छ । धनुषा सापही-६ का आनन्द शाह, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकार र डोटी पचनाली-३ का राजन फुलाराको शव नेपाल ल्याइएको हो । यो सँगै हमासको आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीमध्ये आठ जनाको शव […]

दुबईमा ज्यान गुमाएका नेपालीको शव स्वदेश ल्याइयो

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएर अलपत्र रहेका नेपालीको केही शव अभियन्ता दुर्गा प्रसाईको पहलमा स्वदेश ल्याइएको छ । विगत २ वर्ष अघि कामको सिलसिलामा दुबई पुगेका सन्तुमाया मगरको शव प्रसाईको पहलमा स्वदेश ल्याईएको हो । सुर्खेत निवासी सन्तुमायको २ महिना अघि दुबईमा मृत्यु भएर शव अलपत्र परेको थियो । शव ल्याउन सरकारसँग जति […]

मलेसियाबाट ८ शवसहित १६ जना नेपालीको अस्तु ल्याइयो

काठमाडौं, ५ भदौ । वैदेशिक रोजगारीको क्रममा मलेसिया पुगेर ज्यान गुमाएका ८ जना नेपालीको शव काठमाडौँ ल्याइएको छ । विभिन्न समयमा ज्यान गुमाएकी ती ८ जना नेपाली कामदारको शव आज (शनिबार) नेपाल ल्याइएको हो । ती शवसँगै १६ जनाको अस्तु पनि नेपाल ल्याइएको जनाइएको छ । उनीहरुले रोजगारीको क्रममा मलेसियामा विभिन्न दुर्घटना र अन्य घटनामा […]

मलेसियाबाट एकैपटक ल्याइयो २४ नेपालीको शव र तीन अस्तु

९ साउन, काठमाडौं । मलेसियाबाट आज एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याइएको छ । मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव आज बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको नेपाल एयरलाइन्सका एक अधिकारीले जानकारी दिए । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका यी शव आजै आफन्तको जिम्मा लगाइएको छ । शनिबार क्वालालम्पुरबाट […]

मलेशियाबाट आज एकैदिन काठमाडौं ल्याइयो २४ नेपालीको शव, तीनजनाको अस्तु

मलेसियाबाट आज एकैदिन २४ जना नेपालीहरुको शव र तीन जनाको अस्तु नेपाल ल्याइएको छ । मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव आज विमानमार्फत नेपाल ल्याइएको हो । ती शवहरु वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएको हो । शव आजै आफन्तको जिम्मा लगाइएको छ । मलेसियामा कामदार नेपालीहरुको ठूलो संख्यामा मृत्यु हुने गरेको छ […]

तीन महिनामा कतारबाट २५ शव नेपाल ल्याइयो

काठमाडौं। वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक कतारमा पछिल्लो तीन महिनामा मृत्यु भएका २५ जना नेपालीको शव नेपाल ल्याइएको छ। कतारको दोहास्थित नेपाली दूतावासको पहलमा ती शवहरु २०७७ माघदेखि चैत मसान्तसम्मको अवधिमा नेपाल ल्याइएको हो। कतारस्थित नेपाली दूतावासका अनुसार कोरोना महामारी सुरु भएयता कतारबाट १३३ जना नेपाली कामदारको शव नेपाल पठाइएको छ।

१५ देशबाट ७०६ जनाको शव नेपाल ल्याइयो

काठमाडौं। कोरोना महामारी सुरु भएयताको १३ महिनामा १५ देशमा मृत्यु भएकामध्ये ७०६ जना नेपालीको शव सरकारले उद्दार गरी स्वदेश ल्याएको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार २०७७ वैशाखदेखि २०७८ वैशाख ११ गतेसम्मको अवधिमा ती शव नेपाल ल्याइएको हो। अधिकांश शव वैदेशिक रोजगारको सिलसिलामा खाडी तथा मलेसिया गएकाहरुको हो। परिवारले स्वीकृति दिएकाहरुको भने सम्बन्धित देशमै शवको अन्तिम संस्कार गरिएको छ।

५ महिनामा विदेशबाट २ सय ९८ नेपालीको शव ल्याइयो

काठमाडौं : नियमित अन्तर्राष्ट्रिय उडान रोकिएपछि करिब ६ महिनामा चार्टर्ड उडानबाट २ सय ९८ नेपालीको शव  स्‍वदेश ल्याइएको छ। कोरोना भाइरसको त्रास बढेसँगै लकडाउनले नियमित उडान रोकिँदा विदेशबाट आउनुपर्ने नियमित शव रोकिएको थियो।   कोरोना भाइरसको कारणले अन्तर्राष्ट्रिय उडान रोकिएपछि विभिन्न समयमा विदेशमा ज्य...

विदेशमा मृत्यु भएका २३ नेपालीको शव काठमाडौं ल्याइयो

५ असार, काठमाडौं । विदेशमा मृत्यु भएका २३ नेपालीको शव शुक्रबार काठमाडौं ल्याइएको छ । कतारबाट २० वटा, दुबईबाट एउटा र कुवेतबाट दुईवटा शव बोकेर आएको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी …

तीन महिनामा १८४ नेपालीको शव विदेशबाट ल्याइयो

२८ कात्तिक, काठमाडौं । वितेको तीन महिनामा १८४ जना नेपालीको विभिन्न देशमा मृत्यू भएको छ । तीमध्ये १७१ जना मृतकका परिवारलाई वैदेशिक रोजगार बोर्डले क्षतिपूर्ति दिएको छ । गत साउनदेखि असोज मसान्तसम्ममा १८४ जना कामदारको विमानस्थल …