एनआरएनए इराकले एक नेपालीको शव नेपाल पठायो

दोहा – रोजगारीका लागि इराक पुगेर मृत्यु भएको एक नेपालीको शव चन्दा संकलन गरेर नेपाली पठाईएको छ । कुर्दिस्तानको सुलेमानी स्थित कुनामासिमा खोलामा डुबेर मृत्यु भएका हस्त बहादुर वाइवाको शव चन्दा उठाएर नेपाल पठाइएको हो । मृतक वाइवाको गत २६ जुनका दिन इदको छुट्टी मनाउने क्रममा कुर्दिस्तानको सुलेमानी स्थित कुनामासिमा खोलामा डुबेर मृत्यु भएको गैर […]

सम्बन्धित सामग्री

इजरायलमा मारिएका सबै नेपालीको शव नेपाल आइपुग्यो

काठमाडौँ– दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ । गए राति फ्लाइ दुवइको विमानमार्फत डोटी लामीखाल–८ का पदम थापाको शव नेपाल आइपुगेसँगै मृत्यु भएका सबै नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए । उनले भने, ‘इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु […]

इजरायलमा मृत्यु भएका आठ नेपालीको शव हस्तान्तरण

काठमाडौं- इजरायल हमास युद्धमा मारिएका १० नेपाली मध्ये ८ नेपालीको शव इजरायल पक्षले पहिचान गरेको नेपाल पक्षलाई जानकारी गराएको छ । यसअघि २ चरणमा ५ नेपालीको शव नेपाल ल्याएर परिवारलाई हस्तान्तरण गरिएको छ भने ३ जनाको शव नेपाली पठाउने तयारी भइरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । अक्टोबर ७ मा हमासको आक्रमणमा परी इजरायलको दक्षिणी […]

मलेसियामा ज्यान गुमाउने २३ नेपालीको शव आइपुग्यो

काठमाडौं : वैदेशिक रोजगारीका क्रममा मलेसिया ज्यान गुमाएका २३ नेपालीको शव शनिबार नेपाल ल्याइएको छ। विभिन्न समयमा मृत्यु भएका २३ नेपालीको शव र तीन जनाको अस्तु शनिबार काठमाडौं आइपुगेको हो। क्वालालम्पुरबाट नियमित उडानमार्फत् नेपाली नागरिकको शव नेपाल ल्याइएको वैदेशिक रोजगार प्रवर्धन बोर्डले जनाएको छ।परिवारको सहमतिमा मलेसियामै अन्त्येष्टि गरिएका तीन जनाको अस्तु ल्याइएको छ। बोर्डको समन्वयमा नेपाल ल्याइएका यी शव शनिबार नै आफन्तको जिम्मा लगाइएको जनाइएको छ। मलेसिया नेपाली श्रमिकको धेरै मृत्यु हुने मु

वाइडबडी जहाजमार्फत मलेसियाबाट २४ शव नेपाल ल्याइयो

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेशियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याएको छ । निगमको वाइडबडी ए ३३० जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको हो ।वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको निगमको उडान सञ्चालन विभागले जानकारी दिएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका ती शव आजै आफन्तलाई जिम्मा लगाइएको छ ।यसैबीच सरकारल

भारतीय नागरिक लिएर साउदी गएको नेपाल एयरलाइन्सले ल्यायो पाँच नेपालीको शव

काठमाण्डौ – अन्तर्राष्ट्रिय उडान बन्द हुँदा साउदीमा अड्किएका पाँच नेपालीको शव नेपाल एयरलाइन्समार्फत स्वदेश ल्याइएको छ । वैदेशिक रोजगार बोर्डको पहलमा भारतीय नागरिक लिएर साउदी गएको नेपाल एयरलाइन्सको वाइड बडी जहाजले हिजो पाँच नेपालीको शव ल्याएको बोर्डले जनाएको छ ।  नियमित उडान रोकिए पनि नेपालमा अलपत्र परेका भारतीय नागरिकलाई साउदी लैजान सरकारले अनुमति दिएपछि नेपाल एयरलाइन्सले चार्डड उडान गरेको हो । जाँदा भारतीय नागरिक लिएर गएको वाइड बडी जहाजले फर्कदा भने नेपालीको शव लिएर फर्किएको बोर्डले जनाएको छ ।&n...

तीन महिनामा कतारबाट २५ शव नेपाल ल्याइयो

काठमाडौं। वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक कतारमा पछिल्लो तीन महिनामा मृत्यु भएका २५ जना नेपालीको शव नेपाल ल्याइएको छ। कतारको दोहास्थित नेपाली दूतावासको पहलमा ती शवहरु २०७७ माघदेखि चैत मसान्तसम्मको अवधिमा नेपाल ल्याइएको हो। कतारस्थित नेपाली दूतावासका अनुसार कोरोना महामारी सुरु भएयता कतारबाट १३३ जना नेपाली कामदारको शव नेपाल पठाइएको छ।

महिनौँदेखि मलेसियामा अलपत्र अवस्थामा रहेका नेपालीको शव निगमको जहाजमा ल्याइयो

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न कारणले ज्यान गुमाएका नेपालीको शव लिएर निगमको जहाज अपराह्न काठमाडौँ अवतरण भएको हो । एक शवको अस्तुसहित १९ वटा शव नेपाल ल्याइएको निगमले जनाएको छ ।     शव लिन निगमको जहाज शुक्रबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेशियाको क्वालालम्पुर उडेको थियो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्

मलेसियाबाट १८ नेपालीको शव काठमाडौं ल्याइयो

मलेसियाबाट १८ जना नेपालीको शव शनिबार नेपाल ल्याइएको छ। नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत १८ जना नेपालीको शव नेपाल ल्याइएको हो।

मलेसियाबाट १७ नेपालीको शव र पाँच अस्तु स्वदेश ल्याइयो(फोटोफिचर)

मजदुरीका लागि मलेसिया गएका र विभिन्न कारणले ज्यान गुमाएका १७ नेपालीको शव  नेपाल ल्याइएको छ । शव ल्याउन नसकिएका पाँच जनाको भने अस्तु ल्याइएको छ । कोरोना संक्रमण रोकथामका लागि सरकारले...