पौडी खेल्दा बेपत्ता भएका नेपालीको शव फेला

सल्यान : पौडी खेल्ने क्रममा बेपत्ता भएका तुलाराम नेपाली मृत फेला परेका छन्। मंगलबार दिउँसो बनगाड कुपिण्डे नगरपालिका-७ मा मैदुमा रहेको मैदुपोखरीमा अन्दाजी ४४ वर्षीय नेपाली बेपत्ता भएका थिए।बेपत्ता भएको ३ घण्टापछि नेपालीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरी, नगरपालिका र स्थानीयको सहकार्यमा पोखरीको पानी घटाई डुंगाको सहायताले खोजी गर्दा नेपालीको शव पोखरीमा फेला पारेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए। नेपालीको मानसिक स

सम्बन्धित सामग्री

धारिलो हतियार प्रहार गरिएको अवस्थामा एक जनाको शव फेला

काठमाडौं– धारिलो हतियार प्रहार गरेर हत्या गरिएको अवस्थामा बाराको दशगजा क्षेत्रमा एक नेपालीको शव फेला परेको छ। पचरौता नगरपालिका-१ पिपरपातीका ३३ वर्षीय अमरेश कुमार सिंहको शव हत्या गरिएको अवस्थामा फेला परेको बारा प्रहरीले जनाएको छ। अमरेश कुमारको शरीरमा पछाडिबाट धारिलो हतियारले प्रहार गरेको अवस्थामा शव फेला परेको बाराका प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले बताए। सिंहले […]

गौरीकुन्डको पहिरोमा परेका ३ नेपालीको शव फेला, ११ अझै बेपत्ता

भारतको धार्मिकस्थल केदारनाथको प्रस्थान बिन्दु गौरीकुन्डमा गत बिहीबार राति गएको पहिरोमा परेर बेपत्तामध्येका तीन नेपालीको शव भेटिएको छ । कालीकोटका प्रकाश कामी, टेकबहादुर विक र देवी विकको शव भेटिएको दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर नेपाल प्रहरीका एसएसपी उमाप्रसाद चतुर्वेदीले बताए । पहिरोमा परेर बेपत्ता नेपालीमध्ये अझै ११ जना फेला परेका छैनन् ।

भारतमा एक नेपालीको शव फेला

धनगढी । भारतमा एक नेपालीको शव फेला परेको छ । अछामको मंगलसेन नगरपालिका वडा नम्बर १२ का गोपाल नाथ भारतमा मृत फेला परेका हुन् । भारतमा रहेकी पत्रकार ललिता विश्वकर्माले हरियाणा राज्यको रोहतक सहरमा काम गर्दै आएका नाथको शव फेला परेको बताएकी छन् । मृतकका आफन्तका अनुसार उनको हत्या गरिएको आशंका गरिएको छ । उनको […]

दिल्लीमा नेपाली नागरिकको घाँटी थिचेर हत्या

एजेन्सी । भारतको पश्चिम दिल्लीस्थित तिलक विहार क्षेत्रमा ४३ वर्षिय एक नेपालीको शव फेला परेको छ। प्रहरीका अनुसार उनको शव शनिबार फेला परेको र त्यहाँका एक स्थानीयले तिलक विहारको सीआरपीएफ क्याम्प नजिकै शव भेटिएको जानकारी प्रहरीलाई गरेका थिए। उनका अनुसार मृतक राजकुमार गालन हुन र उनी नेपालस्थित कालीकरका स्थायी बासिन्दा हुन्। समाचार माध्यमअनुसार तिलक नगर […]

मलेसियामा दुई नेपालीको हत्या, हत्याको आशंकामा एक नेपाली पक्राउ

दोहा – मलेसियामा दुई नेपालीको शव फेला परेको छ । मलेसियाको सेरेम्बनमा शनिबार हत्या भएको अवस्थामा दुई नेपालीको शव फेला परेको हो । त्यहाँको प्रहरीले ओकल्यान्ड कमर्सियल सेन्टरमा सुरक्षा गार्डको रुपमा कार्यरत दुई नेपालीलाई हथौडाले हानेर हत्या भएको जनाएको छ। सेरेम्बन ओसीपीडीका सहायक कमाण्डर नन्द मारोफका अनुसार स्थानीयबाट घटनाको सूचना पाए लगत्तै घटनास्थल पुग्दा तीन […]

बुटवलको तिनाउ नदीमा शव फेला

बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरमा तिनाउ खोलाले बगाएर ल्याएको अवस्थामा बुटवल–११ बुद्धनगरका ६५ वर्षीय किशोर नेपालीको शव भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।

करेन्ट लागेर पानीमा बेपत्ता भएका गङ्गा बहादुरको शव भेटियो

पर्वत : निर्माणाधीन मध्य मोदी जलविद्युत आयोजनामा काम गर्दै करेन्ट लागेर पानीमा बेपत्ता भएका पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवाका ३२ वर्षीय गंगाबहादुर नेपालीको शव फेला परेको छ।गण्डकी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार कास्कीको अन्नपूर्ण गाउँपालिका–५ मा बस्दै आएका नेपालीलाई मोदी गाउँपालिका–२ मा रहेको जलविद्युत आयोजनामा काम गरिरहेको अवस्थामा सोमबार बिहान करिब ११ बजे करेन्ट लागेको थियो।पानीको ओभरफ्लो फाल्ने ठाउँ टेल लेसमा काम गर्ने क्रममा कर

भारतको जोगबनीमा नेपालीको शव फेला

सीमावर्ती भारतीय बजार जोगबनीमा शुक्रबार एक नेपालीको शव फेला परेको छ । शव विराटनगर-५ कोचाखालका ४५ वर्षीय संजय राईको भएको जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । उनका अनुसार राईको शव भारतीय सुरक्षाकर्मीले जोगबनीस्थित रेल–वे स्टेसननजिक फेला पारेको हो ।

भारतमा ३ नेपालीको लिंग काटेर हत्या

बैतडीः भारतको पिथौराजढमा रोजगारीका लागि श्रीमतीसहित गएका बैतडीका तीन जना नेपालीको लिङ्ग काटेर हत्या गरिएको अवस्थामा शव फेला भेटिएको छ । डेरा गरेर बसेकै ठाउँमा तीनै जना नेपालीको शव लिङ्ग काटिएको ...

भारतीय भूमीमा नेपालीको हत्या

प्रहरीका अनुसार शुक्रबार बिहान माईखोला बगरको काँसघारीमा नेपालीको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरीगंज गाउँपालिका वार्ड नं २ कोरोवारी बस्ने ५५ वर्षीय अलकचन राजवंशीको हत्या भएको अवस्थामा शव फेला परेको हो।