शंकर पोखरेलसहित चार जनाविरुद्ध विमला वलीले हालिन् उजुरी

न्युज अफ नेपाल, बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री (वली) ले पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी किटानी जाहेरी दिएकी छन्।  पोखरेल मुख्यमन्त्रीमा रहँदा साउन १५ गते खत्रीलाई दाङबाट ल्याएर बन्धक बनाएकोले अपहरण तथा शरीर बन्धक सम्बन्धी कानुन अनुसार कारबाहीको माग गर्दै खत्रीले किटानी जाहेरी दिएकी हुन्। उनले जाहेरीमा […]