राष्ट्रिय जनता पार्टी(राजपा)नेपालले तेश्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। राजपा अध्यक्ष मण्डलको बैठकले दुई नम्बर प्रदेशका स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको हो। पहिलो र दोश्रो चरणको स्थानीय तह निर्वाचन बहिष्कार गरेको राजपाले तेश्रो चरणमा भने भाग लिन लागेको हो । ६ वटा पार्टी एकीकरणपछि पहिलो पटक निर्वाचनमा सहभागि भएको भन्दै कतिपय…