प्रधानमन्त्रीलाई अध्यक्ष नेपालको आग्रह :‘एमसीसी पास गर्ने नाममा ओलीसँग अनैतिक सम्झौता नगर्नुस्’

काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको बताएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भइरहेको छलफलतर्फ सङ्केत गर्दै अध्यक्ष नेपालले एमसीसी पास गर्न अनैतिक सम्झौता गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । संसद् […]

सम्बन्धित सामग्री

त्रासकै कारण प्रचण्डले एमसीसी पास गरे : बिजुक्छे

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले त्रासकै कारण एमसीसी पास गरेको आरोप लगाउनुभएको छ । भक्तपुर नगरपालिकाद्वारा निर्मित रानीपोखरीको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेले युद्धको नाममा १७/१८ हजार मानिसको हत्या आरोप लागेका दाहालमा अन्तर्राष्ट्रिय अदालत जानुपर्ने त्रासको कारणले एमसीसी पास गरेको जिकिर गर्नुभयो । जनताको इच्छा […]

प्रचण्डले त्रासका कारण एमसीसी पास गरे: बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त्रासकै कारण एमसीसी पास गरेको आरोप लगाएका छन् । भक्तपुर नगरपालिकाद्वारा निर्मित न्हु: पुखु (रानीपोखरी)को उद्घाटनमा कार्यक्रमलाई सम्बोधन गर्दै बिजुक्छेले भने " युद्धको नाममा १७/१८ हजार मानिसको हत्या आरोप लागेका प्रचण्डमा अन्तर्राष्ट्रिय अदालत जानुपर्ने त्रासको कारणले एमसीसी पास भयो" । जनताको इच्छा बिपरित संसदले राती बहुमतले एमसीसी पास गर्नु दु:खद भएको उनको भनाइ छ । नेपालका प

राष्ट्रवादको नाममा भ्रमको खेती गर्नेहरूको काम बन्द भयो : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले एमसीसी सबैको समर्थनमा लागु हुने बताएको छ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार पत्रकार सम्मेलन गरी पार्टीको धारणा सार्वजनिक गरेका हुन् । “जुन स्प्रिटमा संसद्बाट एमसीसी पास गरेउ त्यही स्प्रिटमा लागु हुनेछ । नेपालको संविधान कानुनअनुसार यो सम्पन्न हुनेछ,” महतले भने, “व्याख्यात्मक घोषणामा हाम्रो बुझाइ र परियोजनामा समानता छ...

बन्दका क्रममा दूध बोकेको गाडी तोडफोड भएकाेमा डेरी एसोसिएशनको आपत्ति

काठमाण्डाै - बन्द हड्तालका नाममा अत्यावश्यक वस्तुको सूचीमा रहेको दुग्ध क्षेत्रलाई अवरोध गरिएको भन्दै नेपाल डेरी एसोसिएशनले आपत्ति जनाएको छ । एमसीसी पास परेको विरोधमा विभिन्न दलले आज गरेको नेपाल बन्दका क्रममा काभ्रेको बनेपाबाट दूध लिएर काठमाण्डौ आउँदै गरेको गाडीलाई सुकेधारामा तोडफोड गरिएको भन्दै एसोसिएशनले आपत्ति जनाएको छ । सरकारले नै दुग्ध क्षेत्रलाई अति आवश्यक सूचीमा राखेको र विगतदेखि नै बन्द, हड्ताल, कोभिड वा अन्य जुनसुकै अवस्थामा पनि विना रोकतोक ढुवानी भइरहेकोमा यसपटक गाडी तोडफोड एवम् ढुवानीमा स...

एमसीसीबारे कुन सांसदले के भने ?

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।  शुक्रबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।  उनले नेकपा एमालेले एमसीसीमा आफ्नो पार्टीको सहयोग चाहिए सभामुख अग्निप्रसाद सापकोटा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदहरुलाई बर्खास्त गर्नुपर्ने शर्त राखेकोमा दुःख व्यक्त गरे । अध्यक्ष नेपालल

एमसीसीमा एमालेले ‘न पाेथी न भाले’ काे चाल देखायाे : अध्यक्ष नेपाल

काठमाण्डाै – सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनुभएको छ ।  आज शुक्रवार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले नेकपा एमालेले एमसीसीमा आफ्नो पार्टीको सहयोग चाहिए सभामुख अग्निप्रसाद सापकोटा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई बर्खास्त गर्नुपर्ने सर्त राखेकोमा दुःख व्यक्त गर्नुभयो ।&...

ओलीसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री देउवालाई नेपालको आग्रह

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनु भएको छ । शुक्रबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा अध्यक्ष नेपालले यस्तो बताउनु भएको हो । उहाँले नेकपा एमालेले एमसीसीमा आफ्नो पार्टीको सहयोग चाहिए सभामुख अग्निप्रसाद सापकोटा […]

केपी ओलीले न भाले न पोथीको चाल देखाइरहका छन्ः माधव नेपाल

नेपालले एमसीसी पास गर्ने नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनैतिक सम्झौंता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।...

गठबन्धन जोगाउने नाममा एमसीसी पास हुँदैनः सामाजिक विकासमन्त्री राई

खोटाङ–प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले गठबन्धन जोगाउने नाममा एसीसी पास गर्न नहुने बताएका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टी खोटाङले शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको शुभम–फाउण्डेसनमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री राईले गठबन्धन जोगाउन भरमग्दुर प्रयास गर्ने तर यसैका लागि एसीसी पास गर्न नहुने धारणा राखेका हुन् । नेकपा (एकीकृत समाजवादी)का […]

गठबन्धन जोगाउने नाममा एमसीसी पास हुँदैन : सामाजिक विकासमन्त्री राई

प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले गठबन्धन जोगाउने नाममा एसीसी पास गर्न नहुने बताएका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टी खोटाङले शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको शुभम–फाउण्डेसनमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री राईले गठबन्धन जोगाउन भरमग्दुर प्रयास गर्ने तर यसैका लागि एमसीसी पास गर्न नहुने धारणा राखेका हुन् । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य राईले वर्तमान गठबन्धन टुटे पनि यथास्थितिमा एसिसी पास गर्ने पक्षमा आफ्नो पार्टी नभएको स्पष्