त्रासकै कारण प्रचण्डले एमसीसी पास गरे : बिजुक्छे

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले त्रासकै कारण एमसीसी पास गरेको आरोप लगाउनुभएको छ । भक्तपुर नगरपालिकाद्वारा निर्मित रानीपोखरीको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेले युद्धको नाममा १७/१८ हजार मानिसको हत्या आरोप लागेका दाहालमा अन्तर्राष्ट्रिय अदालत जानुपर्ने त्रासको कारणले एमसीसी पास गरेको जिकिर गर्नुभयो । जनताको इच्छा […]

सम्बन्धित सामग्री

प्रचण्डले त्रासका कारण एमसीसी पास गरे: बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त्रासकै कारण एमसीसी पास गरेको आरोप लगाएका छन् । भक्तपुर नगरपालिकाद्वारा निर्मित न्हु: पुखु (रानीपोखरी)को उद्घाटनमा कार्यक्रमलाई सम्बोधन गर्दै बिजुक्छेले भने " युद्धको नाममा १७/१८ हजार मानिसको हत्या आरोप लागेका प्रचण्डमा अन्तर्राष्ट्रिय अदालत जानुपर्ने त्रासको कारणले एमसीसी पास भयो" । जनताको इच्छा बिपरित संसदले राती बहुमतले एमसीसी पास गर्नु दु:खद भएको उनको भनाइ छ । नेपालका प