गठबन्धन जोगाउने नाममा एमसीसी पास हुँदैनः सामाजिक विकासमन्त्री राई

खोटाङ–प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले गठबन्धन जोगाउने नाममा एसीसी पास गर्न नहुने बताएका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टी खोटाङले शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको शुभम–फाउण्डेसनमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री राईले गठबन्धन जोगाउन भरमग्दुर प्रयास गर्ने तर यसैका लागि एसीसी पास गर्न नहुने धारणा राखेका हुन् । नेकपा (एकीकृत समाजवादी)का […]

सम्बन्धित सामग्री

बरु गठबन्धन टुटोस्, यथास्थितिमा एमसीसी पास गर्दैनौं : मन्त्री राई

प्रदेश १ का सामाजिक विकासमन्त्री राजन राईले एमसीसी पारित गरिए त्यसले दुर्भाग्य निम्त्याउने चेतावनी दिएका छन् । दिक्तेलको शुभम फाउन्डेसनमा शनिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री राईले सत्ता गठबन्धन टुटे पनि एमसीसी अहिलेकै अस्थामा कुनै हालतमा पारित नहुने बताएका हुन् ।

गठबन्धन जोगाउने नाममा एमसीसी पास हुँदैन : सामाजिक विकासमन्त्री राई

प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले गठबन्धन जोगाउने नाममा एसीसी पास गर्न नहुने बताएका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टी खोटाङले शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको शुभम–फाउण्डेसनमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री राईले गठबन्धन जोगाउन भरमग्दुर प्रयास गर्ने तर यसैका लागि एमसीसी पास गर्न नहुने धारणा राखेका हुन् । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य राईले वर्तमान गठबन्धन टुटे पनि यथास्थितिमा एसिसी पास गर्ने पक्षमा आफ्नो पार्टी नभएको स्पष्