विभागीय टोली एपीएफ क्लब छैटौ विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । सोमबार एपीएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० ले हराएको हो । पुलिसले बुधबार घरेलु टोली विराटनगर–११ सँग फाइनल पुग्नका लागि प्रतिस्पर्धा गर्नेछ ।
इटहरी गोल्डकपको विजेता चर्च ब्वाइज फुटवल क्लवलाई २–० गोलले पराजित गर्दै विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) आठौँ विराट गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।
विराटनगर– विराटनगरस्थित सहिद मैदानमा बिहीबारदेखि आठौँ विराट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। यही चैत २४ गतेसम्म हुने यस प्रतियोगितामा १० टिमको सहभागिता हुने आयोजकले जानकारी दिएका छन् । जसमा मोरङ एफए, नेपाल पुलिस क्लब,, त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज, एनआरटी क्लब, मछिन्द्र क्लब, रोयल थिम्पु क्लब, एपीएफ क्लब, सिक्किम ड्रागन र साउथर्न समिति एफसी […]
मोरङ । साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै भारत केरलाको लुका सकर क्लब सातौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रङ्गशालामा गए राति सम्पन्न भएको सेमिफाइनल खेलमा एपीएफलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै लुका सकर फाइनलमा प्रवेश गरेको हो । लुका सकरको तर्फबाट चाल्र्स, रफि, अर्सद र पलले […]
सशस्त्र प्रहरी बलको एपीएफ क्लबले विराट गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करण जितेको छ । कोरोना संक्रमणको उच्च जोखिममा परेको विराटनगरमा शनिबार करिब ८ हजार दर्शकको उपस्थितिमा एपीएफले भारतको पन्जाब पुलिस क्लबमाथि १–० गोलको कठिन जित निकाल्दै दोस्रो प्रयासमा उपाधि जितेको हो ।
४ वैशाख, बिराटनगर । छैटौं संस्करणको विराट गोल्डकप फुटबलको उपाधि एपीएफ क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा पन्जाव पुलिस क्लबलाई १-० गोलले पराजित गर्दै एपीएफले उपाधि जितेको हो । एपीएफका लागि खेलको १०औं मिनेटमा प्रदिप लामाले गोल गर्दै उपाधि दिलाए । विजेता टिमले ट्रफीसहित नगद १५ लाख १५ हजार रुपैयाँ पाप्त गरेको छ […]
विराटनगर / छैठौँ संस्कारको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचाल्न आज (शनिबार) सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको पञ्जाव पुलिस क्लब मैदानमा ओर्लदैँ छन् । विराटनगरको सहिद रंगशालामा हुने गोल्डकपको फाइनल प्रतिस्पर्धामा नेपालकै विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको पनि विभागीय टिम पञ्जाव पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको हो । खेल साँझ ६...
The post विराट गोल्डकपको उपाधि उचाल्न आज मैदानमा ओर्लदैँ एपीएफ र पञ्जाव appeared first on Purbeli News.
माेरङ – विराट गोल्ड कपमा आजदेखि सेमिफाइनलका संस्करण सुरु हुँदैछन् ।
सेमिफाइनलको पहिलो खेल घरेलु टिम विराटनगर ११ ले एपीएफको सामना गर्ने छ । फाइनल यात्राको लागि विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौ र घरेलु टिम विराटनगर ११ बीच प्रतिस्पर्धा हुनेछ । विराटनगरले पश्चिम बंगालको युनाइटेड फुटबल क्बललाई ३–० ले र भारतको युनाइटेड सिक्किम फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरको हो भने एपीएफले विभागीय टिम नेपाल पुलिसलाई २– ० गोलले हराउँदै सेमिफाइनलको यात्रा सुरक्षित ...
विराटनगर / विभागीय टिम नेपाल पुलिस क्बलमाथि हाबी बन्दै अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब विराटनगरमा जारी छैठौँ विराट गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । पहिल्यै खेलमा साविक विजेता पुलिसलाई २–० गोल अन्तरले पाखा लगाउँदै एपीएफ सेमिफाइनलमा पुगेको हो । विराटनगरको सहिद रंगशालामा सोमबार राति सम्पन्न खेलमा एपीएफका मणि लामा र...
The post विराट गोल्डकप : पुलिसमाथि एपीएफ हाबी appeared first on Purbeli News.