२५ माघ, हेटौडा । सशस्त्र प्रहरी बलको एपीएफ क्लब हेटौंडामा जारी छैटौं शहीद स्मृति गोल्डकपको फाइनलमा पुगेको छ । गौरीटार रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा एपीएफले सर्लाहीको बागमती युवा क्लबलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेर उपाधि नजिक पुगेको हो । एपीएफको जितमा अनिष महर्जन, प्रदीप लामा, सोङ र फोडे फोफानाले समान एक–एक गोल […]
काठमाडौँ – विभागीय टोली एपीएफ र न्यु डायमण्ड युथ स्पोर्टस् क्लब राजधानीमा जार छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार सम्पन्न खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई र न्यु डायमण्डले नेपाल पुलिस क्लबको चुनौती समाप्त गर्दै उपाधि नजिक पुगेका हुन्। एपीएफले आर्मीलाई ३–० को सोझो सेटमा […]
विभागीय टोली नेपाल शसस्त्र प्रहरी बलको एपीएफ क्लब धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार धनगढी रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली नेपाल आर्मी क्लबलाई ३–२ गोलले हराउँदै एपीएफ उपाधि नजिक पुगेको हो ।एपीएफलाई जित दिलाउन सरु लिम्बुले दुई गोल गरिन् । यस्तै सावित्रा भण्डारीले एक गोल गरिन् । आर्मीका लागि सपना लामा र हेमा चौधरीले एक–एक गोल गरिन् । एपीएफका लागि सरुले पहिलो हाफको २३ औं मिनेटमा गोल
मच्छिन्द्र क्लब सहिद स्मारक 'ए' डिभिजन लिगको उपाधि नजिक पुगेको छ।
साविक विजेतासमेत रहेको मच्छिन्द्रले लिगमा ६ अंकको अग्रता बनाएको छ।
लिगमा तीन खेल बाँकी छँदा मच्छिन्द्रले दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबसँग स्पष्ट ६ अंकको अग्रता बनाएको हो।
१० खेल सकाएको मच्छिन्द्रको २६ र दोस्रो स्थानको मनाङको २० अंक छ । उपाधि होडमा रहेको मनाङ शनिबार थ्रीस्टारसँग बराबरीमा रोकिएपछि त्यसको प्रत्यक्ष फाइदा मच्छिन्द्रलाई पुगेको हो।
लिगमा मच्छिन्द्रले अब सातदोबाटो, थ्रीस्टार र विभागीय टोली एपीएफसँग खेल्न बाँकी छ। मनाङले भने एपीएफ, ...
पोखरा । विभागीय सशस्त्र प्रहरी बलको नेपाल एपीएफ फुटबल क्लब १४ वर्षपछि आहा रारा गोल्डकपको फाइनल पुग्न सफल भएको छ । २०औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत १० खेलाडीमा समेटिएको लिग लिडर मछिन्द्र फुटबल क्लबलाई पहिलो सेमिफाइनलमा ३–१ स्तब्ध पार्दै एपीएफ उपाधि नजिक पुगेको हो । यसअघि एपीएफ २०६४ मा फाइनलमा प्रवेश गरेको थियो । […]
The post २०औं आहा रारा गोल्डकपः मछिन्द्रलाई हराउँदै एपीएफ फाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक.
विभागीय टोली एपीएफ क्लब पोखरामा जारी २० औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुग्दा मछिन्द्र फुटबल क्लब भने बाहिरिएको छ। पोखरा रंगशालामा बुधवार सम्पन्न पहिलो सेमिफाईनल...
१० वैशाख, काठमाडौं । न्यू डायमन्ड र एपीएफ भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नजिक पुगेका छन् । शुक्रबार भएको पहिलो सेमिफाइनलमा एनभिए लिगको विजेता डायमन्डले एनभिए लिगको उपविजेता विभागीय टिम नेपाल …
एपीएफ महिला राष्ट्रिय फुटबल लिगको उपाधि नजिक पुगेको छ । लिग उपाधिको उपलब्धी आत्मसात् गर्नबाट एपीएफ अब एक जित मात्र टाढा छ र यसका लागि उसले सोमबारको खेलमा पुलिसलाई २–१ ले हरायो ।
सशस्त्र प्रहरी बल(एपीएफ) राष्ट्रिय महिला लिगको उपाधि नजिक पुगेको छ । लिगको दोस्रो चरण अन्तगर्तको शनिबार सम्पन्न पहिलो खेलमा वालिङ्ग नगरपालिकालाई हराउँदै ऊ उपाधि नजिक पुगेको हो ।
एपीएफले बाँकीको दुई खेल जिते निर्विकल्प उपाधि हात पार्नेछ । दोस्रो स्थानको त्रिभुवन आर्मीभन्दा एपीएफ पाँच अङ्कको अग्रता कायम गरेको छ । एपीएफको २७ अङ्क छ । त्रिभुवन आर्मीले सामान नौ खेलबाट २२ अङ्क जोडेको छ ।