विराट गोल्डकप : पुलिसमाथि एपीएफ हाबी

विराटनगर / विभागीय टिम नेपाल पुलिस क्बलमाथि हाबी बन्दै अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब विराटनगरमा जारी छैठौँ विराट गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । पहिल्यै खेलमा साविक विजेता पुलिसलाई २–० गोल अन्तरले पाखा लगाउँदै एपीएफ सेमिफाइनलमा पुगेको हो । विराटनगरको सहिद रंगशालामा सोमबार राति सम्पन्न खेलमा एपीएफका मणि लामा र... The post विराट गोल्डकप : पुलिसमाथि एपीएफ हाबी appeared first on Purbeli News.

सम्बन्धित सामग्री

चर्च ब्वाइजलाई हराउँदै एपीएफ सेमिफाइनलमा

इटहरी गोल्डकपको विजेता चर्च ब्वाइज फुटवल क्लवलाई २–० गोलले पराजित गर्दै विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) आठौँ विराट गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।

बिहीबारदेखि आठौँ विराट गोल्डकप, १० टिमले भाग लिँदै

विराटनगर– विराटनगरस्थित सहिद मैदानमा बिहीबारदेखि आठौँ विराट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। यही चैत २४ गतेसम्म हुने यस प्रतियोगितामा १० टिमको सहभागिता हुने आयोजकले जानकारी दिएका छन् । जसमा मोरङ एफए, नेपाल पुलिस क्लब,, त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज, एनआरटी क्लब, मछिन्द्र क्लब, रोयल थिम्पु क्लब, एपीएफ क्लब, सिक्किम ड्रागन र साउथर्न समिति एफसी […]

विराट गोल्डकप : साविक विजेता एपीएफ क्लबलाई हराउँदै लुका सकर फाइनलमा

मोरङ । साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै भारत केरलाको लुका सकर क्लब सातौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रङ्गशालामा गए राति सम्पन्न भएको सेमिफाइनल खेलमा एपीएफलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै लुका सकर फाइनलमा प्रवेश गरेको हो । लुका सकरको तर्फबाट चाल्र्स, रफि, अर्सद र पलले […]

एपीएफलाई विराट गोल्डकप

सशस्त्र प्रहरी बलको एपीएफ क्लबले विराट गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करण जितेको छ । कोरोना संक्रमणको उच्च जोखिममा परेको विराटनगरमा शनिबार करिब ८ हजार दर्शकको उपस्थितिमा एपीएफले भारतको पन्जाब पुलिस क्लबमाथि १–० गोलको कठिन जित निकाल्दै दोस्रो प्रयासमा उपाधि जितेको हो ।

विराट गोल्डकपको उपाधि एपीएफलाई

४ वैशाख, बिराटनगर । छैटौं संस्करणको विराट गोल्डकप फुटबलको उपाधि एपीएफ क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा पन्जाव पुलिस क्लबलाई १-० गोलले पराजित गर्दै एपीएफले उपाधि जितेको हो । एपीएफका लागि खेलको १०औं मिनेटमा प्रदिप लामाले गोल गर्दै उपाधि दिलाए । विजेता टिमले ट्रफीसहित नगद १५ लाख १५ हजार रुपैयाँ पाप्त गरेको छ […]

विराट गोल्डकपको उपाधि उचाल्न आज मैदानमा ओर्लदैँ एपीएफ र पञ्जाव

विराटनगर / छैठौँ संस्कारको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचाल्न आज (शनिबार) सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको पञ्जाव पुलिस क्लब मैदानमा ओर्लदैँ छन् । विराटनगरको सहिद रंगशालामा हुने गोल्डकपको फाइनल प्रतिस्पर्धामा नेपालकै विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको पनि विभागीय टिम पञ्जाव पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको हो । खेल साँझ ६... The post विराट गोल्डकपको उपाधि उचाल्न आज मैदानमा ओर्लदैँ एपीएफ र पञ्जाव appeared first on Purbeli News.

एपीएफ उपाधि नजिक

घरेलु टोली विराटनगर–११ माथि ३–२ गोलको संघर्षपूर्ण जित निकाल्दै एपीएफ क्लब बुधबार छैटौं विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ ।

विराट गोल्डकप : सेमिफाइनलको संस्करण आजदेखि

माेरङ – विराट गोल्ड कपमा आजदेखि सेमिफाइनलका संस्करण सुरु हुँदैछन् । सेमिफाइनलको पहिलो खेल घरेलु टिम विराटनगर ११ ले एपीएफको सामना गर्ने छ । फाइनल यात्राको लागि विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौ र घरेलु टिम विराटनगर ११ बीच प्रतिस्पर्धा हुनेछ । विराटनगरले पश्चिम बंगालको युनाइटेड फुटबल क्बललाई ३–० ले र भारतको युनाइटेड सिक्किम फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरको हो भने एपीएफले विभागीय टिम नेपाल पुलिसलाई २– ० गोलले हराउँदै सेमिफाइनलको यात्रा सुरक्षित ...

विराट गोल्डकप : एपीएफ सेमिफाइनलमा

विभागीय टोली एपीएफ क्लब छैटौ विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । सोमबार एपीएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० ले हराएको हो । पुलिसले बुधबार घरेलु टोली विराटनगर–११ सँग फाइनल पुग्नका लागि प्रतिस्पर्धा गर्नेछ ।