माेरङ – विराट गोल्ड कपमा आजदेखि सेमिफाइनलका संस्करण सुरु हुँदैछन् ।
सेमिफाइनलको पहिलो खेल घरेलु टिम विराटनगर ११ ले एपीएफको सामना गर्ने छ । फाइनल यात्राको लागि विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौ र घरेलु टिम विराटनगर ११ बीच प्रतिस्पर्धा हुनेछ । विराटनगरले पश्चिम बंगालको युनाइटेड फुटबल क्बललाई ३–० ले र भारतको युनाइटेड सिक्किम फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरको हो भने एपीएफले विभागीय टिम नेपाल पुलिसलाई २– ० गोलले हराउँदै सेमिफाइनलको यात्रा सुरक्षित ...