जनकपुरधाम । धनुषामा यही जेठ २४ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ ।
सोमबार बिहान बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले थप एक साता निषेधाज्ञा बढाउने निर्णय गरेको हो ।जिल्लाभर लागु हुने गरी निषेधाज्ञा थपिएको छ । धनुषामा गएको वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी छ ।
बैठकले सबै स्थानीय तहलाई कोरोनाभाइरस संक्रमणसँग मिल्दोजुल्दो लक्षण...