कालिकोटमा र दैलेखमा पनि निषेधाज्ञा

पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९)को स्थिति भयावह बन्दै गएपछि कर्णालीका जिल्लाहरुमा निषेधाज्ञा लागु गर्न थालिएको छ ।  यसअघि सुर्खेत, जाजरकोट र सल्यानमा निषेधाज्ञा लागु गरिसकिएको छ भने कालिकोटमा आईतबार (आज) देखि निषेधाज्ञा लागु गरिएको छ।   यस्तै दैलेखमा पर्सी मंगलबार देखि निषेधाज्ञा गर्ने निर्णय भएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलले जानकारी दिए । ‘हामीले मंगलबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा गर्ने निर्णय गरेका छौँ,’उनले भने । कोरोना भाइरस संक्रम

सम्बन्धित सामग्री

दैलेखमा असार १० गतेसम्म निषेधाज्ञा थप

दैलेख। दैलेख जिल्लामा असार १० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिसमा निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए। दिनहुँ कोभिड–१९ संक्रमितको संख्या बढ्दै गइरहेकाले संक्रमण रोकथामका लागि पुनः निषेधाज्ञा थप गरिएको बताइएको छ।

दैलेखमा असार १० सम्म निषेधाज्ञा

जिल्लामा असार १० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले असार १० गतेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।

निषेधाज्ञामा पुष्पलाल मध्यपहाडी लोकमार्गको काम तीब्र

दैलेख। पुष्पलाल मध्यपहाडी राजमार्गअन्तर्गत लोहोरेदेखि सदरमुकाम दैलेख बजारखण्डको १० किलोमिटर सडकको काम तीब्र पारिएको छ। दैलेखमा दुई सातादेखि निषेधाज्ञा लागू गरिएको भए पनि विकास निर्माणका ठूला आयोजनाका काम भने निरन्तर सञ्चालनमा छन्। लोहोरे–दैलेख १० किलोमिटर सडकको पर्खाल निर्माण, ग्याबिन निर्माण र नाली व्यवस्थापनसँगै कालोपत्रेका लागि सडक ग्राभेल गर्ने काम तीव्र पारिएको निर्माण कम्पनीका शम्भु ठकुरीले बताए।रासस

दैलेखमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुग्यो, निषेधाज्ञा फितलो बन्दै

दैलेख : कोरोना संक्रमणका कारण दैलेखमा थप एक जनाको मृत्यु भएको छ। महामारी फैलिए यता यहाँ मृत्यु हुनेको संख्या १२ पुगेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ। पहिलो चरणमा ६ जनाको जिल्लामा कोरोनाकै कारण निधन भइसकेको थियो। नयाँ भेरियन्टसहितको संक्रमणपछि पनि ६ जनाको निधन भएको कार्यालयका निमित्त प्रमुख थीरप्रसाद रेग्मीले जानकारी दिए। उनले जिल्लामा कोरोनाको नयाँ भेरियन्ट तीव्र गतिमा फैलँदै गएको र यस महामारीबाट बच्न आम नागरिकहरुले सरकारले तोकेका स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै स

दैलेखमा मंगलबारदेखि निषेधाज्ञा

दैलेख। कोरोना सङ्क्रमणको दर तीव्र बन्दै गएपछि दैलेखमा मङ्गलबार राति १२ बजेदेखि एक हप्ताका लागि निषेधाज्ञा लागू गरिने भएको छ। सीमावर्ती क्षेत्रबाट कामको खोजीमा भारत गएकाहरु फर्कने क्रम तीव्र बन्दै जानु तथा घरमा आएका व्यक्तिमार्फत परिवार, आफन्त हुँदै समुदायसम्म कोरोना सङ्क्रमण फैलिएको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए।

दैलेखमा मंगलबारदेखि निषेधाज्ञा

दैलेख। कोरोना सङ्क्रमणको दर तीव्र बन्दै गएपछि दैलेखमा मङ्गलबार राति १२ बजेदेखि एक हप्ताका लागि निषेधाज्ञा लागू गरिने भएको छ। सीमावर्ती क्षेत्रबाट कामको खोजीमा भारत गएकाहरु फर्कने क्रम तीव्र बन्दै जानु तथा घरमा आएका व्यक्तिमार्फत परिवार, आफन्त हुँदै समुदायसम्म कोरोना सङ्क्रमण फैलिएको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए।

मङ्गलबार राति १२ बजेदेखि दैलेखमा निषेधाज्ञा लागू

दैलेख, २० वैशाख: कोरोना सङ्क्रमणको दर तीव्र बन्दै गएपछि दैलेखमा मङ्गलबार राति १२ बजेदेखि एक हप्ताका लागि निषेधाज्ञा लागू गरिने भएको छ । छिमेकी मुलुक भारत र सीमावर्ती क्षेत्रबाट कामको खोजीमा भारत गएकाहरु फर्कने क्रम तीव्र बन्दै जानु तथा घरमा आएका व्यक्तिमार्फत परिवार, आफन्त हुँदै समुदायसम्म कोरोना सङ्क्रमण फैलिएको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा लागू गर्ने […]

दैलेखमा आउँदाे मङ्गलवारदेखि एक हप्ताका लागि निषेधाज्ञा

दैलेख – काेराेना भाइरसकाे सङ्क्रमण राेकथामका लागि जिल्ला प्रशासन कार्यालय दैलेखले एक हप्ताका लागि निषेधाज्ञा लगाउने भएकाे छ ।  जिल्ला काेभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीकाे आइतवार बसेकाे बैठकले वैशाख २१ गते मङ्गलवार राति १२ बजेदेखि एक हप्ताका लागि निषेधाज्ञा गर्ने जनाएकाे हाे ।  निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेका अन्य सबै सेवा बन्द हुने भएकाे छ ।

दैलेखमा पनि मंगलबार रातिदेखि एक साता निषेधाज्ञा

दैलेख : कोरोना महामारी दिन प्रतिदिन बढ्दै गए पछि दैलेखमा मंगलबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा गरिने भएको छ। कोरोना संकट व्यवस्थापन समिति दैलेखको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो। जिल्लामा कोरोनाका सङ्क्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएकाले वैशाख २१ गते  (मंगलबार) राति १२ बने देखि वैशाख २८ गते (मंगलबार) सम्म दैलेखमा निषेधाज्ञा जारी गरिने निर्णय भएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए। यहाँ पछिल्ला दिनमा भारतबाट आउनेको सङ्ख्या बढ्दै गएको छ। न