काठमाडौंः कोरोना संक्रमितको सङख्या थपिदैं जाँदा निषेधाज्ञा गर्ने जिल्लाहरु पनि थपिएका छन्।
रातबाट रौतहटमा निषेधाज्ञा लगाइएको छ। त्यस्तै भोली रातिबाट संखुवासभा जिल्लामा समेत निषेधाज्ञा लगाउने निर्णय भइरहेको छ। गृहमन्त्रालयको अनुसार शुक्रवार रातिसम्म ६२ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ।
धनकुटा, हुम्ला, अछाम लगायत जिल्लामाहरुमा पछिल्लो समय निषेधाज्ञा गरिएको हो। सबैभन्दा धेरै…