भीम रावलकाे प्रतिक्रिया - ‘केपी ओलीकाे तानासाही निर्णय अस्वीकार्य छ’

काठमाण्डाै – नेकपा एमालेबाट निलम्बित भीम रावलले आफूमाथि गरिएको कारबाही पार्टी विधान र नवौँ राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशनविरुद्धको निरङ्कुश र स्वेच्छाचारी कुकृत्य भएको टिप्पणी गर्नुभएको छ । उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे तानासाही निर्णय अस्वीकार्य भएकाे बताउनुभएकाे छ ।— Bhim Rawal, PhD (@BhimRawal179) March 29, 2021सोमवार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बित गरिएको पत्र पठाउनुभएको छ । पार्टीको कारबाहीपछि उहाँले सामाजिक सञ्जा...

सम्बन्धित सामग्री

पुटिनलाई युद्ध अपराधको मुद्दा चलाउने बाइडनको आह्वान ‘अस्वीकार्य’ : क्रेमलिन

मस्को । क्रेमलिनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधको मुद्दा चलाउन अमेरिकी राष्ट्रपति जो बाइडेनले दिएको सुझाव ‘अस्वीकार्य’ भएको प्रतिक्रिया दिएको छ । बाइडेनले रुसी सेनाले युक्रेनमा अमानवीय ढंगले हत्या हिंसा गरेको भन्दै पुटिनलाई युद्ध अपराधको मुद्दा चलाउन आह्वान गरेका थिए । मंगलबार क्रेमलिनले अमेरिकी राष्ट्रपतिको टिप्पणी अस्वीकार्य र व्यर्थ भएको बताएको...

ताइवान र चीनलाई शान्तिपूर्ण तरिकाले पुनःएकीकरण गर्ने राष्ट्रपति सीको प्रतिज्ञा

राष्ट्रपति सीले ताइवानी मुद्दा चीनको आन्तरिक मामिला भएको र बाह्य हस्तक्षेप अस्वीकार्य हुने पनि प्रस्ट पार्नुभयो । ताइवानसँग सैन्य तनाव बढिरहेका बेला उहाँको यस्तो प्रतिक्रिया आएको हो ।

भारतको प्रतिक्रिया : नेपालले जारी गरेको नयाँ नक्सा अस्वीकार्य

७ जेठ, काठमाडौं । भारतले नेपालको नयाँ राजनीतिक नक्सा स्वीकार्य नहुने बताएको छ । नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले त्यसको विरोध गरेको हो । भारतीय विदेश मन्त्रालयले बुधबार …

केन्द्रीय सरकारको हस्तक्षेप अस्वीकार्यः क्याटलन नेता - Naya Patrika

क्याटलोनियाका विखण्डनकारी नेताहरूले क्याटलोनियामा स्पेन सरकारको हस्तक्षेप अस्वीकार्य भएको बताएका छन् । स्पेनले क्याटलोनियाका नेता र प्रहरी प्रमुखलाई बर्खास्त गरी केन्द्रबाटै प्रत्यक्ष शासन गरेको भोलिपल्ट विखण्डनकारीहरूले सो प्रतिक्रिया जनाएका हुन्...पूरा पढ्नुहोस् »