रुसले युक्रेनमा हिजो गरेको क्षेप्यास्त्र आक्रमण पूर्णरुपमा अस्वीकार्य रहेको अमेरिकाको प्रतिक्रिया

अमेरिकाले युक्रेनको राजधानी किभसहितका सहरहरुमा हिजो भएको क्षेप्यास्त्र आक्रमण पूर्ण रुपमा अस्वीकार्य भन्दै अब युक्रेनको समर्थनमा बोल्ने बेला आएको बताएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केलने विज्ञप्ति निकालेर युक्रेनमा रुसको आक्रमणले गम्भीर नैतिक मुद्दा प्रस्तुत गरेको भन्दै अन्तर्राष्ट्रिय समुदाय युक्रेनको समर्थनमा बोल्नुपर्ने बताउनुभएको हो । विज्ञप्तिमा यो तटस्थताको दाबीमा जोगिने, आफू अनुकूल बोल्ने वा द्विअर्थी कुरा गर्ने समय नभएको भन्दै रुसी आक्रमणका कारण संयुक्त राष्ट्र सङ्घको बडापत्रका मूलभूत सिद्धान्तहरू खतरामा परेको उल्लेख छ...

सम्बन्धित सामग्री

रुसले गर्‍यो युक्रेनमा हालसम्मकै ठुलो क्षेप्यास्त्र आक्रमण, ३० बढीको मृत्यु

१४ पुस, काठमाडौं । युद्ध सुरु भएयता रुसले युक्रेनमा हालसम्मकै ठूलो क्षेप्यास्त्र आक्रमण गरेको छ । शुक्रबारदेखि सुरु गरेको आक्रमणमा परी कम्तिमा पनि ३० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आक्रमणबाट किभ, ओडेसा, निप्रोपेत्रोभ्स्क, खार्किभ र ल्भिभमा १६० भन्दा धेरै घाइते भएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसयो यो […]

युक्रेन युद्धमा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्युः राष्ट्रसंघ

एजेन्सी – संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चआयोग (ओएचसिएचआर)ले २४ फेब्रुवरीदेखि भएको रुसी हमलामा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाएको छ। युद्धमा ३ हजार १५३ जनाको मृत्यु भएको ओएचसीएचआरले जनाएको छ। युद्धमा मृत्यु हुनेको संख्या योभन्दा अझैबढी हुने ओएचसीएचआरले जनाएको छ। अधिकांश पीडितहरू क्षेप्यास्त्र आक्रमण र हवाई हमलाहरू जस्ता विस्फोटक हतियारहरूबाट मारिएका जनाइएको छ। रुसले युक्रेनमा […]

युक्रेन युद्धमा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको राष्ट्रसंघको दाबी

संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (ओएचसीएचआर) ले २४ फेब्रुवरीदेखि भएको रुसी हमलामा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाएको छ । युद्धमा ३ हजार १५३ जनाको मृत्यु भएको ओएचसीएचआरले जनाएको छ । युद्धमा मृत्यु हुनेको संख्या योभन्दा अझै बढी हुने ओएचसीएचआरले जनाएको छ । अधिकांश पीडितहरू क्षेप्यास्त्र आक्रमण र हवाई हमलाहरू जस्ता विस्फोटक हतियारहरूबाट मारिएका जनाइएको छ । रुसले युक्रेनमा आफ्नो कार्यलाई युक्रेनलाई निशस्त्रीकरण गर्न र फासीवादीहरूबाट जोगाउनको लागि “विशेष कारबाही“