अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाका राष्ट्रपति जो बाइडेनलाई ‘वार क्रिमिनल’ (युद्ध अपराधी) भनेका छन्। रसिया र युक्रेनबिच युद्ध भएको २१ दिन पुग्दा बाइडेनले पुटिनलाई युद्ध अपराधीको संज्ञा दिएका हुन्।
रसियाले भने बाइडेनको उक्त अभिव्यक्तिको विरोध गरेको छ। क्रेमलिनले बाइडेनको भनाइलाई ‘अस्वीकार्य र अक्षम्य’ भनेको छ।
रसियाले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिकाले…