क्याटलोनियाका विखण्डनकारी नेताहरूले क्याटलोनियामा स्पेन सरकारको हस्तक्षेप अस्वीकार्य भएको बताएका छन् । स्पेनले क्याटलोनियाका नेता र प्रहरी प्रमुखलाई बर्खास्त गरी केन्द्रबाटै प्रत्यक्ष शासन गरेको भोलिपल्ट विखण्डनकारीहरूले सो प्रतिक्रिया जनाएका हुन्...पूरा पढ्नुहोस् »