पुटिनलाई युद्ध अपराधको मुद्दा चलाउने बाइडनको आह्वान ‘अस्वीकार्य’ : क्रेमलिन

मस्को । क्रेमलिनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधको मुद्दा चलाउन अमेरिकी राष्ट्रपति जो बाइडेनले दिएको सुझाव ‘अस्वीकार्य’ भएको प्रतिक्रिया दिएको छ । बाइडेनले रुसी सेनाले युक्रेनमा अमानवीय ढंगले हत्या हिंसा गरेको भन्दै पुटिनलाई युद्ध अपराधको मुद्दा चलाउन आह्वान गरेका थिए । मंगलबार क्रेमलिनले अमेरिकी राष्ट्रपतिको टिप्पणी अस्वीकार्य र व्यर्थ भएको बताएको...