चुनावी तालमेल गरेर अगाडि बढ्न शेखर कोइरालाको निर्देशन

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले स्थानीय तहमा आवश्यकता अनुसार चुनावी तालमेल गरेर अगाडि बढन कार्यकर्तालाई  निर्देशन दिएका छन् । काँग्रेस गण्डकी प्रदेशद्वारा पोखरामा सोमबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले चुनावी तालमेल गर्ने अधिकार प्रदेश, जिल्ला, नगर र वडालाई भएकाले आवश्यकताअनुसार निर्णय लिन कार्यकर्तालाई निर्देशन दिए । नेता कोइरालाले सक्षम र योग्य उम्मेदवारलाई निर्वाचनमा टिकट दिनुपर्ने बताए । कोइरालाले तालमेलका नाममा विगतमा चितवनको भरतपुर महानगरपालिकामा जस्तो तालमेल न

सम्बन्धित सामग्री

आधा घण्टा पनि टिकेन समझदारी, दाङ १ मा एमालेले शान्तालाई नै उठाउने

दाङ । दाङ क्षेत्र नम्बर १ एमालेले नेपाली काँग्रेसको शेखर कोइराला समूहका डाक्टर गोविन्दराज पोखरेललाई सघाउने निर्णयबाट ब्याक भएको छ । काँग्रेस भित्रको विद्रोही समूहसँग चुनावी तालमेल हुनेभएपछि शेखर समूहका पोखरेललाई दाङ क्षेत्र नम्बर १ मा सघाउने एमाले महासचिव शंकर पोखरेलले नेपाल प्रेस लाई जानकारी दिएका थिए । तर, त्यसको आधा घण्टापछि शेखर समूहलाई सघाउने निर्णयबाट […]

कांग्रेसले सय सिट नपाए विद्रोह हुन्छ : शेखर कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बहुमत ल्याउन कांग्रेसले एक सय वटा प्रतिनिधि सभाक्षेत्रमा उम्मेदवारी दिनुपर्ने बताएका छन्। मोरङमा आज आयोजित कार्यक्रममा बोल्दै कोइरालाले कांग्रेस केन्द्रीय समितिले बहुमत ल्याउन सत्ता गठबन्धनसँग चुनावी तालमेल गर्ने निर्णय गरेको भन्दै एक सय भन्दा कम सिटमा उम्मेदवारी दिँदा बहुमत नआउने बताए । उनले सय सिट भन्दा कम सिटमा […]

५ वर्ष कांग्रेसको सरकार स्वीकारे मात्रै तालमेल हुन्छ : शेखर कोइराला

पर्सा : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा माओवादी र नेकपा एकीकृत समाजवादीको दाबी गरेअनुसार तालमेल हुन नसक्ने प्रष्ट पारेका छन्। प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रतिनिधि र प्रदेशसभाको प्रदेशको निर्वाचनमा कांग्रेसका तीन सर्त माने मात्र चुनावी तालमेल हुनसक्ने बताए। उनले भने, ‘अब हामी प्रदेशको निर्वाचन र संघीय निर्वाचनमा होमिँदैछौँ। मलाई लाग्छ मंसिरको पहिलो हप्तामै निर्वाचन हुन्छ भन्ने मलाई विश्वास छ। त्यसमा  कांग्रेसलाई कम क्षति हुनेगरी क

गठबन्धनको भागबन्डा केन्द्रबाटै

पाँचदलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूले ७ सय ५३ पालिकामै चुनावी तालमेल गर्ने गरी भागबन्डाको गृहकार्य अघि बढाएपछि सरकारको नेतृत्व लिएको कांग्रेसभित्र असन्तुष्टि बढ्न थालेको छ । केन्द्रीय कार्यसमितिको निर्णय र विधानको व्यवस्थाविपरीत केन्द्रबाटै सबै पालिकामा तालमेल गर्ने निर्णय लिएमा तल्ला तहका कार्यकर्ताले त्यसलाई स्वीकार गर्न नसक्ने चेतावनी शेखर कोइराला समूहले नेतृत्वलाई दिँदै आएको छ ।

अझै गठबन्धनको विपक्षमा कोइराला

बिराटनगर, चैत २४ । आगामी स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसबाट संस्थागत रूपमा सत्तारुढ दलहरूबीच चुनावी तालमेल हुने निर्णय भए पनि विगतदेखि नै तालमेलको विपक्षमा रहेका नेता डा शेखर कोइराला अझै पनि तालमेलको विपक्षमा देखिएका छन् । कांग्रेसको निर्णय पर्खिएर बसेका माओवादी, नेकपा एसलगायतका अन्य दलले उसको निर्णयपछि विभिन्न जिल्लामा धमाधम चुनावी तालमेल गर्ने निर्णय […]

आवश्यकता र परिस्थिति हेरेर चुनावी तालमेल हुन्छ : डा. शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेका वरिष्ठ नेता डा. शेखर कोइरालाले औचित्य र आवश्यकताअनुसार तल्लो तहमा निर्वाचनमा तालमेल हुने बताएका छन् । आज विराटनगर विमानस्थलमा संचारकर्मीहरुसंग कुराकानी गर्दै कोइरालाले गठबन्धन भन्ने शब्द कतै प्रयोग नभएको दाबी गरेका हुन ।  उनले भेन,“घर घर जाउँ माओवादीलाई जिताउँ होइन कांग्रेसलाई जिताउँ भन्ने अभियान हो । कांग्रेसको...

चुनावमा गठबन्धन गर्न नदिने शेखर–गगनको अन्तिम अस्त्र

काठमाडौं, २१ चैत्र । स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरु चुनावको तयारीमा जुटेका छन् । सत्तापक्षीय गठबन्धनले भने चुनावमा तालमेलको गृहकार्य थालिसकेका छन् । कतिपय जिल्लामा त गठबन्धनमा आवद्ध दलहरुले चुनावी तालमेल गरिसकेका छन् । तर, डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापाले भने कुनैपनि हालतमा गठबन्धन गर्न नदिने अडान लिएका छन् । उनीहरुले आफ्नो समूहको […]

डा. शेखर कोइराला

यतिबेला हामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको संघारमा उभिएका छौं । यी निर्वाचनको परिणाम कसको पोल्टामा पर्छ भन्ने बहस चलिरहँदा अर्को विषयले राष्ट्रिय राजनीतिलाई मोडेको छ । एमाले, माओवादी केन्द्र र नयाँ शक्ति बीचको चुनावी तालमेल र एकताको प्रसंग औपचारिक रूपमा बाहिर आएपछि विभिन्न अनुमानसँगै आशंका प्नि उब्जन थालेका छन् ।