काठमाडौं : पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (9NAET) कल साइनको ट्विनअटर विमान मुस्ताङको लेतेमा ठोक्किएको छ।१३ नेपाली, ४ जना भारतीय जना र अन्य २ विदेशी नागरिक सवार विमानमा चालक दलका सदस्यसहित २२ जना सवार विमान लेतेमा ठोक्किएको हो। आइतबार बिहान ९ : ५५ बजे उडेको जहाज सम्पर्कविहीन भएको विमान मुस्ताङको लेतेमा ठोक्किएको जानकारी आएको पोखरा विमानस्थल स्रोतले जनाएको छ। आहिलेसम्म सम्पर्कविहीन जहाजको खोजीकार्य सुरु गरिएको तार