काठमाडौं। तिहारको अन्तिम दिन आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायुको कामनासहित सप्तरङ्गी टीका लगाएर भाइटीका मनाइएको छ। आफ्ना दिदीभाइ नहुनेले रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा सामुहिक भाइटीका लगाएका छन्। एमाले अध्यक्ष केपी ओलीले चाडपर्व र इतिहासलाई संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताएका छन्। महोत्तरीको भंगहामा हिन्दू र मुस्लिम समुदायबीच झडप भएकौ छ। ४ जना कोरोना संक्रमित थपिँदा २२ जना भए निको भएका छन्।