काठमाडौँ। गत असार १ गते मेलम्ची र इन्द्रावती नदीमा बाढी आयो । ठुलो परिमाणमा धनजनको क्षति भयो । अरबौँको भौतिक संरचना नष्ट हुँदा सुन्दर मेलम्ची बजार बगरमा परिणत भयो । क्षणभरमै करोडौँका मालिक स्थानीय घरबार विहीन भए । दुई दशकभन्दा लामो प्रतीक्षापछि काठमाडौं आएको मेलम्ची खाने पानी आयोजनाको संरचना पुरिँदा उपत्यका बासी पुनः मेलम्चीको खानेपानीको […]