सगरमाथा चढेर फर्किए डिजे तेन्जिङ, ‘क्याम्प २’मा डिजे कन्सर्टको रेकर्ड

काठमाडौं । सगरमाथा आरोहण गरेर फर्किएका डिजे तेन्जिङलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ । जेठ दोस्रो साता डिजे कन्सर्ट गर्दै उनी सर्वोच्च शिखर चढेका थिए । उनी सगरमाथा आरोहण गर्ने पहिलो डिजे कलाकार पनि हुन् । …